स्थानीय तहको निर्वाचनमा सूचना सजिलो बनाउन पुर्व छलफल गरिएको छ । वुधवार नेपाल पत्रकार महासंघ जुम्ला शाखा जुम्लाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्लाका सवै तहका निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनको समयमा सूचना सजिलै सम्प्रेषण...बाँकी
वैशाख २७ गते । नेपालगंज देखी जुम्लामा आउने यति ( तारा) एयरको जहाँज समय अगाबै यात्रुलाई छोडेर उडाउदा स्थानीय प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ । जुम्लाका लागि नेपालगंजबाट टिकट काटेर आउन खोज्दा जुम्ला चन्दननाथ...बाँकी
वैशाख २६ गते, स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको बताईएको छ । जिल्लामा सरोकारवाला निकायहरुको उपस्थितिमा निर्वाचनको तयारीको बिषयमा जानकारी गरिएको छ । राजनैतिकल, मुख्य निर्वाचनको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महांसंघको...बाँकी
वैशाख २६ गते, करिब १० दिन अघिबाट टेलिफोन विहिन भएको हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको छ । हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिमा रहेको...बाँकी
वैशाख २६ गते, जुम्लामा निर्वाचन सुरक्षाका लागि एक हजार सातसय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आबश्यक...बाँकी
जुम्ला÷ वैशाख २५ गते, जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी...बाँकी
२४ बैशाख २०७९ शनिबार आसन्न बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन आज सुर्खेतमा गरिएको नमुना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन...बाँकी
बैशाख २४, २०७९ |
Posted by Corepati |
समाचार२४ बैशाख २०७९ शनिबार सुर्खेत वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएको दुई गाडीमाथि आगजनी गरिएको छ । आज दिउसो २ः०० वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत मंगलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा...बाँकी
खलङ्गा वैशाख २४ गते, जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढा सहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता...बाँकी
२४ बैशाख २०७९, शनिबार साविक मालिकाठाँटा गाविसको वडा नं. ३ र हालको तिला गाउँपालिका ९ जुम्लाको ढिपुगाउँ अहिले पनि पूर्वाधार विकास नभएको र सरकारी हरेक सेवा सुविधाको सहज पहुँच नभएको गाउँ हो । तत्कालीन शासन...बाँकी