
८ भदौं २०७९, बुधबार फोहोरलाई उर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । जनसंख्याको तीव्र वृद्धिसँगै बढ्दो सहरीकरण र मानवीय क्रियाकलापबाट उत्पादित फोहरबाट विद्युत उत्पादन गर्न मन्त्रालयले...बाँकी

८ भदाै २०७९ बुधबार भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले आयोजना हात पारेको ८ वर्षपछि सुटुक्क माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आधा स्वामित्व फ्रान्सेली कम्पनीलाई बेच्ने सहमति गरेको छ । ९०० मेगावाटको आयोजना निर्माणका लागि लगानी जुटाउन...बाँकी

७ भदौं २०७९, मंगलबार कर्णाली प्रदेशमा कार्यरत वनसँग सम्बन्धित छवटा कर्मचारी संघ÷संगठनहरुले डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीहरुलाई प्रहरी हिरासतबाट तत्काल रिहा गर्न माग गरेका छन् । प्रगतिशील वन प्राविधिक संघ, नेपाल राष्ट्रिय वन प्राविधिक...बाँकी

भदौ ६ गते । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता वुझ्न जाने सेवा ग्राहीलाई यातायात सुविधा प्रदान गर्न शुरु गरेको छ । वडा नम्बर १ का धेरैलाई वैंकमा आउन करिब एक दिन...बाँकी

५ भदौं २०७९, आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त हुनुभएको छ । यही भदौ १ गते बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कामकाजमा सहयोग पु¥याउनका लागि समन्वय विज्ञको रुपमा...बाँकी
भाद्र ५, २०७९ |
Posted by Corepati |
समाचार
५ भदौं २०७९, आइतबार अपमानजनक नामले नागरिकता जारी भएका दैलेखका दुई जना व्यक्तिले आफ्नो वास्तविक नाम राखेर नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले यसअघि कुकुर कामी नाममा जारी भएको नागरिकता सच्याएर मेहलतोलीका...बाँकी

५ भदौं २०७९, आइतबार जिल्ला प्रशासन कार्यालय कालीकोट र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढी नागरिकता त्रुटिपूर्ण भएको पाइएको छ । विसं.२०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकहरुको नेपाली नागरिकता एउटै भएपनि अंग्रेजी...बाँकी

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी

४ भदौं २०७९, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद एक्काइसौं शताब्दीको मानवता विरोधी कार्य भएको बताउनुभएको छ । समता फाउण्डेसन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली...बाँकी

४ भदौं २०७९, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदहरुले देखाएको बाटो र सपना पुरा गर्न सकेमात्र संघीयता बलियो हुने बताउनुभएको छ । ‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ को अवसरमा आज उहाँले स्वदेश...बाँकी