OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, विशेष, समाचार

निर्वतमान अध्यक्ष शाहीको सम्मानमा हिमाका सवै सरकारी कार्यालय एक दिन नखुल्ने

वैशाख १६ गते । हिमा गाउँपालिकाका प्रथम तथा निवर्तनमा अध्यक्ष रजबहादुर शाहीको निधन पछि शोकमा डुवेको हिमा गाउँपालिकाले आज एक दिन सवै सरकारी कार्यालय नखुलाउने भएकोे छ । पूर्वध्यक्ष शाहीको शोक तथा सम्झनामा आईतवार एक...बाँकी

बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदको प्रधानमन्त्री सँग माग

वैशाख १६ गते । संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरुले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् । सांसदहरुले वुझाएको ज्ञापनपत्रमा कर्णाली प्रदेश...बाँकी

हिमा गाउँपालिका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन

वैशाख १५ गते । हिमा गाउँपालिकाका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ । शाहीको वाँकेको कोहोलपुर मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर...बाँकी

जुम्ला समृद्धि र विकासका लागि सर्वपक्षिय अन्तरक्रिया (फोटो फिचर )

वैशाख १२ गते । जुम्लामा नेकपा माओवादी केन्द्रले जुम्ला समृद्धि र विकासका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माओवादीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आथित्यतामा जिल्ला स्थित राजनैतिकदल, जिल्ला समन्वय समिति,...बाँकी

संघीय निजामति सेवा ऐनका सवालमा सरकारलाई ज्ञापनपत्र

वैशाख ६ गते । सरकारले बनाउन लागेको संघीय निजामति सेवा ऐनमा सवाल सहित माग समेटन ज्ञापनपत्र दिईएको छ । निजामति कर्मचारीहरुका संयूक्त संगठनहरुले जिल्लाबाट सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । जुम्लाबाट नेपाल निजामती कर्मचारी युनियनका...बाँकी

गिडिदहको पर्यटकीय सम्भावनाका र विकासका लागि सुझाव संकलन

वैशाख २ गते । जुम्लाको गुमनाम सवैभन्दा ठूलो ताल गिडिदहको पर्यटकीय प्रवर्धनका लागि समिक्षा गरिएको छ । गत असोज ४ देखी ७ सम्म गिडिदह सम्मेलनमा तातोपानी गाउँपालिकाको टोली तथा नेपाल पत्रकार महासंघ जुम्ला सहित पत्रकारहरुको...बाँकी

जहाँ हरेक वर्षकाे शुभकामनाले अर्थ खाेजिरहन्छ………

  प्रिय पवित्रा ! आज चैत ३० गते अर्थात् यो वर्षको अन्तिम दिन । हरेक वर्ष चैत मसान्त यस्तै विदाईको दिन आइरहन्छ । यस वर्षपनि वर्षको अन्तिम विदाईको दिन आयो जुन आज राति १२ः०० बजे...बाँकी

अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई जुम्ला माओवादीको सम्मान

चैत २५ गते । नेकपा माओवादी केन्द्रले अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरेको छ । माओवादी निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनिहरुलाई सम्मान गरेको हो । नेकपा माओवादी केन्द्र दलित मुक्तिमोर्चाले आयोजना गरेको कार्यक्रममा...बाँकी

पातारासी गाउँपालिका वडा नम्बर ५ वालविवाह मुक्त

चैत २० गते । जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ५ नम्बर वडालाई बालविवाह मुक्तवडा घोषणा गरिएको हो । पातारासी गाउपालिकाको आबद्धता बालविवाह...बाँकी

एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

१५ चैत, काठमाडौं । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् । बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले...बाँकी