OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ । बाँकेको नरैनापुरको दीपेन्द्र...बाँकी

जुम्लाका २६६ जना स्वास्थ्यकर्मी र पत्रकारको एकै दिन स्वाब संकलन

४ जेठ जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको छ । देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रतिष्ठानमा स्वास्थ्यकर्मी र...बाँकी

कर्णालीमा ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ फोटो फिचरसहित

सुर्खेत, १ जेठ २०७७ : कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमीन बाँझौ नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नारा दिएर अभियानको...बाँकी

कर्णाली प्रतिष्ठानमा पुलिङ विधिबाट परीक्षण शुरु, दिनमा एक हजारको परीक्षण गर्न सकिने

खलङ्गा वैशाख ३० गते । कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ । कर्णाली प्रदेशकै सवैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुदा यहाँको जनशक्तिले अहिले तीब्र गतिमा कर्णालीभरी...बाँकी

करेन्टले हात जलेका बालककाे हेलिकाेप्टरबाट उद्धार

जुम्ला , वैशाख २८ गते । हुम्लामा करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको उद्दार गरिएकाे छ । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले हेलकाेप्टरबाट जुम्लाा ल्याउनु भएकाे छ । मन्त्री...बाँकी

दुईवटा अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय 

गोरखापत्र अनलाइन गोरखापत्र अनलाइन काठमाडौं, बैशाख १२ गते । मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सो कुराको...बाँकी

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो

चिरञ्जीवी पौडेल गते २८ चैत, काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन...बाँकी

कर्णालीमा वुहान मोडलमा चिकित्सक खटाईने

नेत्र शाही जुम्ला , वैशाख ५ गते । कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान थालेको छ । प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना...बाँकी

स्थानीय सरकारलाई ईसाई समाजद्वारा रु.पाँच लाख सहयोग

दाना शाही सुर्खेत, ३ बैशाख । सुर्खेतका ख्रिष्टियनहरुको छाता संगठन ईसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु.पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा...बाँकी

कर्णाली सरकारलाई पत्रकार महासङ्घको ध्यानाकर्षण

दाना शाही सुर्खेत, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रकोपबाट विश्वमा लाखौंको ज्यान गएको र त्यसबाट प्रेस जगत्समेत अछुतो नरहेको उल्लेख गर्दै...बाँकी