OnlinePana

आज : २०८३ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, रोचक-विचित्र, विशेष, समाचार

नेपाल एयरलाईन्सको प्राविधिक कर्मचारीको जहाँजमै कार्यालय

दरबन्दी कायम नहुदा काठमाडौंबाटै कर्णाली आउछन, जहाजमा फर्किन्छन जुम्ला/पुस ६ गते । नेपाल एयरलाईन्सले कर्णालीमा चल्ने जहाँजको तेल भर्ने प्राविधिक कर्मचारी सुर्खेतमा दरवन्दी कायम नगर्दा जहाँजमा घुमेर काम गर्न बाध्य भएका छन् । स्रोतका अनुसार...बाँकी

४० बर्ष पछि जुम्लाले पायो क्याभिनेट मन्त्री

नेत्र शाही / जुम्ला । २७ मंसिर, २०८२ । जुम्लाले चार दशकपछि नेपाल सरकारको मन्त्री हुने अवसर पाएको छ । सरकारले जुम्ला निवासी लेखक तथा जनस्वास्थ्य विद्द माधव चौलागाईलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा...बाँकी

मानव अधिकार (कबिता)

मानव अधिकार स्वतन्त्र भै बाँच्न पाउने हाम्रो मानव अधिकार !’ गास बासू अर्थ उपार्जन गर्न पाउने हाम्रो अधिकार !! स्वास्थ्य शिक्षा मनोरञ्जन गर्न पाउने हाम्रो अधिकार ! आफ्नो ईज्जत राखेर अरूको सम्मान गर्ने अधिकार !!...बाँकी

हिमामा सार्वजनिक सुनुवाई एक हप्ता सार्न सचेत हिमाका यूवाको माग

जुम्ला/कार्तिक २९ गते । हिमा गाउँपालिकामा लामो समय देखी शुशासनको माग गर्दै आईरहेको सचेत हिमाले ३० गतेको सार्वजनिक सुनुवाई कार्यक्रम तत्काल नगर्न अपिल गरेको छ । सचेत हिमाले एक विज्ञेप्ति जारी गर्दै छानविनलाई प्रथामिकता राखेर...बाँकी

शीतलनिवास बैठक : सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने

  काठमाडौँ /असाेज ३० गते । जेन-जीले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेन-जी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि समिति बनाउने सहमति भएको हो ।...बाँकी

गुठिचाैर गाउँपालिका सुशासन अभियान चलाउँदै

    जुम्ला/ असाेज २९, २०८२ । जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान सुरु भएको छ । आर्थिक रूपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान सुरु भएको हो । बुधबार...बाँकी

अक्षर नदेख्ने धर्मलाल प्राविधिक देखी समाचार बाचक

नेत्र शाही/जुम्ला । असोज २८ गते । स्टुडियो भित्रै लगाईएको ओछ्यानबाट जुरुक्क उठेर छामछुम गर्दै रेडियो खोल्ने र रेडियोको काम शुरु गर्ने न्यून दृष्टि विहिन अपांगता भएका व्यक्ति धर्मलालको कथा फरक छ । अक्षर नदेखेपनि...बाँकी

विपिन सहित २२ बन्दी जीवित रहेको विश्वास : ईजरायल

२६ असोज, काठमाडौं । हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ । वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको...बाँकी

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको ३३ सेकेण्डकाे भिडियो सार्वजनिक

    काठमाडौं । २०८२ असाेज २३ गते इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरिएकाे छ । जोशी परिवारले पनि यो भिडियोबाट विपिन...बाँकी