OnlinePana

आज : २०८१ मंसिर २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, रोचक-विचित्र, समाचार, सृजना

किशाेरी गिता बनिन एक दिने नमुना प्रमुख जिल्ला अधिकारी

मंसिर ५ गते । जुम्ला :कनकासुन्दरी गाउँपालिका वडा नं ८ की गिता भण्डारी जुम्लाको नमुना प्रमुख जिल्ला अधिकारी बन्नु भएको छ । प्लान ईन्टरनेश्नल नेपालले किश्वरीको शशक्तिकरण गर्ने कार्यक्रम अन्तरगत १६ वर्षिय किशोरी भण्डारी एक...बाँकी

जुम्लामा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म जातीय विभेदमा ।

जुम्लामा सर्वसाधारणदेखि जनप्रनिधिसम्म जातीय विभेद भोग्न बाध्य भइरहेका छन् । सहरबजारमा कोठा खोज्दा विभेदमा परेको र गाउँघरमा पानीपँधेरोलगायतका सार्वजनिक स्थानमा विभेद भएको घटना सार्वजनिक भइरहेका छन् । जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा...बाँकी

थेल्स, टेस्ला र नरेश

२२ बैशाख २०८१, शनिबार बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका थिए । उनको अनुसन्धान अनुसार एउटा सिसाको टुक्रालाई बिरालोको रौंसँग रगड्ने हो भने त्यसबाट एक...बाँकी

ढोकाको आड लिएर भाग्यले बाँचेका दिनेश !

२ मंसिर २०८० शनिबार कार्तिक १७ गतेको सुनसान रात जतिबेला ११ बजेर ४७ मिनेट गएको रहेछ । मस्त निद्रामा परेको मलाई एक्कासी घर झक्याक्झुकुक् भएको अभास भयो । एकाएक घरका छत र पर्खाल ढल्न थालेपछि...बाँकी

भूकम्पपीडितलाई जुम्लाबाट ३६ लाख सहयोग

२ मंसिर २०८० शनिबार भूकम्पपीडितको राहात तथा पुन:निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् । स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमको राहात तथा पुनस्र्थापनको लागि सहयोग पुग्ने...बाँकी

भुकम्प पिडितलाई सांसद छिरिङ लामाको एक लाख ११ हजार नगद र चार लाख बढिको न्यानो कपडा सहयोग

कात्तिक २६ गते । जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले जाजरकोट र रुकुमका भुकम्प पिडितका लागि रु एक लाख ११ हजार रुपैया प्रदान गर्नु भएको छ । सांसद लामाले विपतमा सानो सानो सहयोगले उपचार,...बाँकी

भारतमा अलपत्र देवकीको उद्दार, गृह जिल्ला जुम्ला पुग्दा हर्षले भक्कानिईन

कात्तिक २४ गते । भारतको व्याङलोरमा श्रीमान् बागबहादुर कामीले छोडेर अलपत्र परेकी जुम्ला गुठिचौर गाउँपालिका ३ कि देवकी सुनारको सकुशल उद्दार भएको छ ।  भारतीय मिडिया ग्लोबल गोरखा टाईम्समा आफुलाई गुठिचौर ३ निवासी श्रीमान बागबहादुरले...बाँकी

जहाँ निजी स्कुलमा ५० विपन्न वालवालिकाको निशुल्क अध्ययन, सवै वालवालिकाको वालबचत

माघ, १३ गते । सुन्दा अच्चम लाग्छ होला, निजी स्कुलले निशुल्क पढाउछ भन्दा, यहाँको एक निजी विद्यालयमा विपन्न नागरिकका ५० जना वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका छन् । जुम्लाको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा आमा वुवा नभएका,...बाँकी

दश वर्षको अवधिमा रुपरङ्ग फेरेको साँपुल्ली गाउँ

९ असोज २०७९, आइतबार दश वर्ष अघिसम्म पनि तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली गाउँको उर्बर भूमिमा रैथाने अन्नबाली उत्पादन हुने गथ्र्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौं, गहुँ...बाँकी

शिक्षा र स्वास्थ्य अभियन्ता कार्कीकाे सांसद बन्ने हुटहुटी

४ असाेज २०७९ मंगलबार  मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी...बाँकी