OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी अध्यक्ष प्रचण्ड आज कर्णाली आउँदै

२२ कात्तिक २०७९, मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कर्णाली आउने हुनुभएको छ । अध्यक्ष प्रचण्ड माथिल्लो कर्णालीका तीन जिल्लाको पाँच ठाउँमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।...बाँकी

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको टिम नेकपा एमालेमा समायोजन

कार्तिक २१ गते । नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितका बहुमत कार्यसमिति सदस्य नेकपा एमालेमा फर्केका छन । नेकपा एकीकृत समाजवादी र एमालेका दुई जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर जुम्ला पार्टी समायोजन भएको घोषणा गरेका...बाँकी

भीम रावलको ओलीलाई पाँच प्रश्न : ७० वर्ष काटेको तपाई कसरी तन्नेरी हुनुभयो ?

१९ कार्तिक २०७९ शनिबार नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रश्नहरू तेर्स्याएका छन् । चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि रावलले जवाफमा पाँचवटा प्रश्न तेर्स्याएका हुन् । कञ्चनपुरमा भएको चुनावी...बाँकी

संघीयता र समावेशीको सुत्रधार माओवादीले हामी जस्ता मुनाको खोजी गर्दैछ : छिरिङ लामा

जुम्ला चन्दननाथ नगरपालिका ६ निवासी छिरिङ लामा २०७९ सालको संसदीय निर्वाचनमा प्रतिनिधिसभा समानुपातिक सुचीमा आफ्नो नाम परेको छ भन्दा आफुलाई अच्चम लागेको बताउनु हुन्छ । माओवादीले निर्वाचन आयोगमा अन्तिम तयार पारि बुझाएको सूचीमा जुम्लाकी छिरिङ...बाँकी

जुम्लामा सेनाको हेलिकोप्टरबाट ओसार्न थालियो मतपत्र

१६ कात्तिक, जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खैतबाट जुम्ला ओसार्न थालेको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज वुधवार दुई पटक नेपाली...बाँकी

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

१२ कात्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४...बाँकी

सत्ता गठबन्धनका साझा उम्मेदवार सार्वजनिक, को कहाँबाट ? (नामसहित)

१२ कार्तिक २०७९ शनिबार सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका साझा...बाँकी

गठबन्धनबाटै संविधान र संघीयताको रक्षाः प्रम देउवा

६ कात्तिक २०७९ आइतबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले...बाँकी

कर्णालीका विपद् पीडितलाई राहतका लागि गृहमा पुग्यो पूर्वमन्त्री भण्डारी सहितको टोली

कर्णाली, २७ असोज (रासस)ः अविरल वर्षाका कारण कर्णालीमा भएको जनधनको क्षतिको स्थलत अवलोकन गरी विपद् पीडितहरुलाई तत्काल राहत उपलब्ध गर्न माग गरिएको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले बुधबार गृह...बाँकी

जुम्ला बाढीपहिरो : १० जनाको मृत्यू, १८७ घर पूर्णक्षति, २३४ उच्च जोखिममा, सयौ विस्थापित

जुम्ला २६ असोज । बाढी पहिरोले १० जनाको मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् । कनकासुन्दरी ५ का गणेश शाहीका ५ जना परिवार, दुई छिमेकी सहित सात जनाको मृत्यू भएको र कर्णाली...बाँकी