OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जुम्ला प्रदेश (२) सिंजा क्षेत्रमा एमालेका पछाईको अग्रता, पछ्याउदै मन्त्री रोकाया

मंशिर ७ गते । जुम्ला प्रदेश (२) नेकपा एमालेका टेकराज पछाईले गठवन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले पछिल्लो १६ हजार २ सय ४२ मत गणना...बाँकी

कर्णालीमा गठबन्धन दलकै उम्मेदवारहरुको अग्रता

६ मंसिर २०७९, मंगलबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धन दलका उम्मेदवारहरको अग्रता देखिएको छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले दोब्बर मतले...बाँकी

जुम्ला (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

२०७९ मंशिर ६ गते । जुम्ला प्रदेश सभा निर्वाचनमा गठवन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । म्ुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० ६१२ मत गणना हुदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१...बाँकी

जुम्लामा राप्रपाका शाही दोब्बर बढी मतले अघि

५ मंसिर २०७९ सोमबार जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिनुभएको छ । प्रतिनिधिसभातर्फ दुई हजार ७१ मत गणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका...बाँकी

कर्णाली प्रदेशमा ६१ प्रतिशत मतदान

५ मंसिर २०७९, सोमबार कर्णाली प्रदेशका १० जिल्लाको समग्र मतदान विवरणलाई हेर्दा औसतमा ६१ प्रतिशत मतदान भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार सिम्ता गाउँपालिका ६...बाँकी

कर्णाली प्रदेशमा ५१ देखि ७६ प्रतिशत मत खस्यो

५ मंसिर २०७९, सोमबार कर्णाली प्रदेशका १० जिल्लाको मतदान कार्य सम्पन्न भएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीहरुका अनुसार चुनाव भयरहित, व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको हो । जुम्लाका मुख्य...बाँकी

जुम्लामा ६५ प्रतिशत मत खस्यो, मत गणना भोलि हुने

मंशिर ४ गते । जुम्लामा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाका सवैै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सकिएको हो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुुसार १०८ वटै मतदान केन्द्रमा मतदान सकिएको छ ।...बाँकी

जुम्ला कारगारमा मतदान हुन सकेन

४ मंसिर २०७९, आइतबार जिल्लाभरि आज बिहान ७ः०० बजेदेखि सुरु भएपनि जिल्ला कारागार जुम्लामा मतदान हुन सकेको छैन । कारगारमा रहेका १०९ जना कैदी बन्दीहरुमा १४ जना मतदाताको मात्र मतदाता परिचयपत्र मात्र आएपछि उनीहरुले विरोध...बाँकी

बाम–लोकतान्त्रिक र एमालेहितको राजावादी गठबन्धनबीच प्रतिस्पर्धाः प्रम देउवा

२९ कात्तिक २०७९, मंगलबार नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते बाम–लोकतान्त्रिक र राजावादी गठबन्धनबीचको चुनावी प्रतिस्पर्धा हुन थालेको बताउनुभएको छ । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै...बाँकी

जुम्ली जनताले गठवन्धनलाई मत हालेर पछुताउनुपर्ने छैन : सभापति शाही

  कात्तिक २९ गते । नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा जुम्ला प्रदेश (क) प्रदेशसभा सदस्यका उम्मेदवार ललितजंग शाहीले यस पटक गठवन्धनलाई मत हालेर जनताको मत खेर नजाने बताउनु भएको छ । उहाँले गठवन्धनलाई मात्रै...बाँकी