
३ मंसिर २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बन्ने सुन्दर भवन (संरचना) नभई सुन्दर सेवा दिन सकिएमात्र जनताको अवस्था बदलिने बताउनुभएको छ । कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा...बाँकी

२ मंसिर २०८१, आईतबार कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका आठ जनप्रतिनिधिको पदमा ४४ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ४४ जनाले...बाँकी

१ मंसिर २०८१, शनिबार कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा.केशर ढकाल नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा बसेको बैठकले अस्पतालमै कन्सल्टेन्ट...बाँकी

१ मंसिर २०८१, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक संभावनाको क्षेत्र भएको बताउनुभएको छ । उद्योग बाणिज्य संघ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१औं साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान कृषि,...बाँकी

मंसिर १ गते । सिँजा गाउँपालिकाको वडा नम्बर २ वालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत वालवालिकाको पहुँच वडा घोषणा गरिएको छ । वालविवाह मुक्तका लागि आधार तयार भएपछि पालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष पूर्ण...बाँकी

कार्तिक २९ गते । नेपाल रेडक्रस सोसाईटि जुम्लाले विपत प्रतिकार्यका लागि शिप तथा तालिम दिईएको छ । नेपाल रेडक्रस शाखा जुम्लाले चन्दननाथ नगरपालिकाको सहकार्यमा संचालन गरिहेको सुपर परियोजना अन्तरगत स्वंसेवक, नगर प्रहरी र स्थानीयलाई...बाँकी

जुम्ला, मंशिर १ गते , जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसईइ पास पास नभएको भेटिएको छ । तातोपानी वडा नम्बर २ स्थित गोप्थाडा गाउँमा २५ घरधुरी छन् । हाल सम्म पनि एसइई पास...बाँकी

३० कार्तिक २०८१, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गमैत्री सूचना आ–आफ्नो मन्त्रालयको वेबसाईडमा अपलोड गर्न आग्रह गर्नुभएको छ । महासंघद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा प्रदेश मन्त्रालय तथा...बाँकी

२९ कार्तिक २०८१, बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको पूर्वाधारका निर्माणका लागि ‘श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ’ आयोजना गरिने भएको छ । मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित...बाँकी

जुम्ला, कार्तिक २९ गते , नेकपा माओवादी जुम्लाले वडा वडामा खबरदारी सभा गरेको छ । जुम्लाका ६० वटै वडामा सरकारले वेथिति र भष्ट्रचारलाई प्रशय दिईरहेको बताउदै खबरदारी सभा गरेको छ । पार्टीको केन्द्रीय सर्कुलर र...बाँकी