२७ चैत २०८०, मंगलबार कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दावी पेश गर्नुहुने भएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न...बाँकी
जुम्ला, चैत २७ गते । नेकपा माओवादी केन्द्रले ३ महिने कार्य योेजना जुम्ला जिल्लाका आठवटै स्थानीय तहमा वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । माओवादीले केन्द्र जुम्लाले पार्टीको कार्ययोजना अनुसार चैत १४ गते जिल्ला...बाँकी
२३ चैत २०८०, सोमबार वाग्मती प्रदेश सरकारद्वारा आयोजित प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो दिनमा कर्णालीले बक्सिङमा जीत सुरुआत गरेको छ । पुरुषतर्फ आज चितवन भरतपुरको औधोगिक प्रदर्शन...बाँकी
शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला भ्रमण गरेका छन् । भ्रमणको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएका हुनु भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला पुगेर गरेको सम्वोधनमा प्राचीन...बाँकी
जुम्ला, चैत २४ गते , बत्तिको अभाव खेपि रहेको जुम्लामा पहिलो पटक करिब एक मेघावाट अर्थात ९९८ किलोवाटको चुकेनी जलविधुुत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पातारासी गाउँपालिकाको चुकेनी जलविधुत सहकारी संस्थाबाट सञ्चालित...बाँकी
२३ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले हरेक परिवर्तनको अगुवाई युवा शक्तिले गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज युवा परिषद नेपालद्वारा आयोजित ‘प्रदेश युवा सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले...बाँकी
२३ चैत २०८०, शुक्रबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले नीतिगत तथा संस्थागत कार्य र उपलब्धिहरु सार्वजनिक गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...बाँकी
२२ चैत २०८०, बिहीबार कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मुख्यमन्त्रीमा दावी पेश हुन सकेन । नेकपा एमाले र माओवादी केन्द्रबीच आज बसेको बैठकमा मन्त्रालयसहितका विभिन्न निकायको भागबण्डामा सहमति हुन नसकेपछि एमालेले मुख्यमन्त्री पदका...बाँकी
जुम्ला चैत २३ गते, व्यवसायी दुर्गा प्रसाईले जुम्लामा सहकारी तथा वित्तिय संस्थामा ऋण लिएका २० लाख मुनिको ऋण मिनाह गरिदिने आश्वासन गरेका छन् । उनले आफु जुम्लामा भोट माग्न नआएको तर ऋणबाट मुक्ति दिन आएको...बाँकी
२२ चैत २०८०, बिहीबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्नुहुने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको...बाँकी