OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ । बाँकेको नरैनापुरको दीपेन्द्र...बाँकी

जुम्लाका २६६ जना स्वास्थ्यकर्मी र पत्रकारको एकै दिन स्वाब संकलन

४ जेठ जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको छ । देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रतिष्ठानमा स्वास्थ्यकर्मी र...बाँकी

भारतबाट आएर उद्धार गरिएका २९ जना क्वारेन्टाईनमा राखियो

जेठ ४ गते । भारतबाट जिल्लामा आएका २९ जनालाई क्वारेन्टाईनमा राखिएको छ । पछिल्लो अलपत्र प्रदेश सरकारले उद्धार गरेका २९ जनालाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाईनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो...बाँकी

सोलार ढुवानी भन्दै ठगि गरिएको रकम न्यायिक समितिले फिर्ता गरायो

जुम्लामा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रले दलित समुदायका लागि दिएको अनुदानको सोलारमा ढुवानी भन्दै भएको उठाईएको रकम फिर्ता हुन थालेको छ । चन्दननाथ नगरपालिकाको न्यायिक समितिले सो रकम फिर्ता गरेर नागरिकलाई बितरण शुरु गरेको हो ।...बाँकी

नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु भएको घोषणा

२०७७ जेठ ३ शनिबार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा कोभिड-१९...बाँकी

आरडिटी पोजेटिभ तीनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सुर्खेत, ३ जेठ २०७७ । नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेका आरडिटी पर पोजेटिभ देखिएका तीन जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार दिउँसो गरिएको आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार : जुम्लाको हिमा गाउँपालिकाले के काम गर्यो ?

जुम्ला जेठ ३ गते । मानवजातिलाई नै चुनौतिदिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको...बाँकी

खोप बनोस् या नबनोस् अमेरिका लकडाउनमा रहँदैन : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताउनुभएको छ। यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने भन्दै उहाँले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताउनुभएको...बाँकी

सीमाका नेपालीलाई प्रजिअको निगरानीमा जिल्ला पठाईदै

२ जेठ २०७७ । भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकहरुलाई ¥यापिट परीक्षण पछि जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले...बाँकी

सिमामा कर्णालीकाे पिडा : ४५ दिनदेखि अलपत्र छौ, मध्यरात नेपालको सिमामा भारतीय प्रहरीले पुरयायो अव कता जाउँ ?

जेठ २ गते । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपाल र भारतको सिमा सिल भएको छ । पश्चिम नेपालको नेपालगंजमा कारोना देखिएकाले झन कडा छ । तर कोरोना भन्दा पनि कहाँ बस्ने र कसरी...बाँकी