
जुम्ला, २० भदौ गते । कोरोना महामारीको संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि कर्णालीलाई नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला यसबाट बढी प्रभावित भएको छ । जुम्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दो अवस्थामा पुगेपछि यहाँ...बाँकी

२० भदौ २०७७, शनिबार कर्णाली प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ९ संक्रमित थपिएसँगै आज संक्रमितहरुको संख्या दुई हजार...बाँकी

१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।...बाँकी

काठमाण्डौ भदौ १८ गते । नेकपा बरिष्ठ नेता बामदेव गौतम राष्ट्रियसभा सदस्ययका लागि सिफारिस हुनु भएकाे छ । आज बसेको नेकपा स्थायी समिति सदस्यले गौतमलाई लैजाले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो...बाँकी

भदौ १८ गते । जुम्लामा डा. गोविन्द केसीले सत्याग्रह रोकेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधार सहित डाक्टर पढाई लगाएतका मागहरु राख्दै जुम्लामा सत्याग्रह बस्ने भन्दै जुम्लामा आउनु भएको थियो...बाँकी

कोरोना संक्रमण नछोएको तातोपानी गाउँपालिकामा केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि तातोपानी गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाल त्यसका लागि स्थानीयलाई सूचना प्रकाशन गरेर भिडभाड नगर्न, जात्रा, मेला, पैठ नगर्न । सामाजिक दुरीमा रहेर काम...बाँकी

काठमाडौं, भदौ १५ गते । भारतका पूर्ब राष्ट्रपति प्रणव मुखर्जिको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जिले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँ पछिल्लो तीन सातादेखि उपचारको...बाँकी

भदौ १४ गते । कालिकोट र जुम्लाको सिमाना नाग्ममा भिषण पहिरो गएको छ । विहान ४ बजे गएको पहिरोले एक जना बालकको मृत्यू भएको घटनास्थलमा जुम्लाबाट जानु भएका शशस्त्र प्रहरी निरीक्षक गणेश अचार्यले जानकारी दिनुभयो...बाँकी

कर्णाली, १२ भदौ , कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्का् बैठकले कानूनमन्त्री...बाँकी

जुम्ला भदाै ११ गते । खाद्यसहित अति आवश्यक वस्तु तिन घण्टा खुला गरिने भएको छ । गत साउन २९ गते देखी निषेधाज्ञा गरिएपछि अभाव हुन थालिरहेको समयमा स्थानीय प्रशासनले केही अत्यावश्यक सामाग्रीहरु खरिद सहित सहजका...बाँकी