
१ पुस २०७७ बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चालु आव.२०७७र७८ का लागि रु.८० करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री एवं मप विश्वविद्यायलका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको विश्वविद्यालयको दशौं सभाले आगामी...बाँकी

१ पुस २०७७, बुधबार काठमाडौँ– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चारबुँदै सहमति भएको छ । पार्टीभित्रको विवाद अन्त्यका लागि दुवै अध्यक्षले फेरी एक पटक चारबुँदे सहमति गरेका हुन् । गत भदौ २६...बाँकी

१ पुस २०७७, बुधबार काठमाडौँ – संवैधानिक परिषदमा अध्यक्षसहित तीनजना मात्रै सदस्य उपस्थित भए पनि निर्णय लिन सक्ने गरी जारी भएको अध्यादेश अनुसार अघि बढ्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आनाकानी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति...बाँकी

३० मंसिर २०७७, मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले अहिलेसम्म प्रदेश सरकारको आफ्नै संरचनाको लालपूर्जा नभएको बताउनुभएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भूमि सम्बन्धी...बाँकी

जुम्ला, मंसिर २९ गते । नेत्रबिक्रम चन्द्ध विप्लव) समुहबाट मोरङमा हत्या गरिएका शिक्षकको बिषयमा एकिकृत नेपाल शिक्षक संगठनले ज्ञापनपत्र सहित ध्यानाकर्षण गरेको छ । संगठनले देशभर जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र बुझाएको शिक्षक संगठनले...बाँकी

मंसिर २६ गते । जुम्लाका तीनवटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल तयार गरिएका छन् । तातोपानी गाउँपालिका , सिञ्जा गाउँपालिका पछि गुठिचौर गाउँपालिकामा समेत कोभिड अस्थायी अस्पताल शुरु गरिएको हो । यहाँको गुठिचौर गाउँपालिमा पनि...बाँकी

२५ मंसिर २०७७, बिहीबार ७२औं अन्तराष्ट्रिय मानव अधिकार दिवसमा कर्णालीमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्था विषयमा भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगल शाखा जुम्लाले गरेको कार्यक्रममा कर्णाली प्रदेश...बाँकी

मंसिर २३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमविविएस पढाईका लागि सरकारले प्रथामिकता दिने जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको अनुगमन तथा स्थानीय तहमा अस्पताल शिलान्यास गर्न जुम्ला...बाँकी

जुम्ला २०७७ मंसिर २३ गते । देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ । राष्ट्रवादी जुम्ली समूहको आयोजनामा जुम्ला बजारमा ¥याली गरिएको छ । जुम्लाको बसपार्कबाट शुरु गरिएको ¥याली सदरमुकामभरी गरिएको...बाँकी

मंसिर २३ गते । विधुत आपुर्ति अनियमितताको बिषयमा आज मैनबत्ति वालेर ध्यानाकर्षण गरिएको छ । विधुत तथा टेलिफोनका लागि गठन गरिएको संघर्ष समितिले आईतवार झरो वालेर ध्यानाकर्षण गराए सँगै सोमवार जुम्ला सदरमुकामको कृष्ण मन्दिरमा मैनबत्ति...बाँकी