
४ असोज २०७८, सोमबार कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य योगेन्द्र शाहीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सदस्य शाहीले आज आयोगका अध्यक्ष तथा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा दिनुभएको हो । आजभोलि...बाँकी

३ असोज २०७८, आईतबार सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए...बाँकी

३ असोज २०७८, आईतबार कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन । ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८’अन्तरगत आईतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा...बाँकी

३ असोज २०७८, आईतबार कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । तर उनले सामाजिक सञ्जालमार्फत...बाँकी

३ असोज २०७८, आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयनले राष्ट्रिय एकताको सुदृढीकरण बल पुग्ने बताउनुभएको छ । उहाँले समाजवादी व्यवस्था निर्माणमा समेत प्रदेश सरकार दृढताका साथ लागिपरेको जनाउनुभएको छ । सातौं संविधान दिवस...बाँकी

२ असोज २०७८ शनिबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ । केन्द्रका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले दशैं अघि नै...बाँकी

२ असोज २०७८ शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु एक थान रेडपाण्डाको छालासहित पक्राउ परेका चार व्यक्तिलाई सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेल गरी प्रहरीले पक्राउ परेका रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर...बाँकी

१ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित...बाँकी

१ असोज २०७८, शुक्रबार ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह, २०७८’ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य...बाँकी

१ असोज २०७८, शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्सको परीक्षामा लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थीको नाम एकाएक सफल नतिजामा आएपछि अहिले चौतर्फी आलोचना भईरहेको छ । लिखितमा नाम...बाँकी