
२८ असार २०७९, मंगलबार नयाँ जनप्रतिनिधि आएपछि जिल्ला सभा आयोजना गरिएको छ । जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरता देखि अवैध उत्खनन्मा राक्ने लगायतका महत्वपुर्ण ११ वटा निर्णय गरेको छ ।...बाँकी

२८ असार २०७९, मंगलबार ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको दिन साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । उक्त दिन आर्थिक ०७९०८० को प्रारम्भको दिन पनि हो । ‘साउने संक्रान्ति र देउडा...बाँकी

२८ असार २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयले सेवाग्रहीको आकर्षण गर्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्दै गएपछि सेवाग्रहीको आकर्षण यसमा बढेको हो । औषधालयको बिगत तीन...बाँकी

२८ असार २०७९, मंगलबार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च दिएर सहयोग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा ११० जना क्यान्सर पीडितलाई रु.१० हजारका दरले रु.११ लाख...बाँकी

असार २७ गते । जुम्लाको एक विद्यालयमा विद्यार्थीलाई कपाल लामो समय सम्म नकाटेको भन्दै सजाय स्वरुप कक्षा कोठामा कपाल काटि दिईएको छ । जुम्लाको देउराली माध्यामिक विद्यालयमा विद्यार्थीलाई कपाल काटेको भिडियो सामाजिक संजालमा भाईरल भएको...बाँकी

२७ असार २०७९, सोमबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको २३औं बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै...बाँकी

२७ असार २०७९, सोमबार यही २४ गतेदेखि सुरु भएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तरगत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको असार २४ गते बसेको दशौं अधिवेशनको १९औं बैठकदेखि मन्त्रालयगत...बाँकी

असार २७ गते । जुम्लाका स्थानीय तहमा संचालन भईरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमको समिक्षा गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीयतहमा कार्यान्वयन भईरहेको उक्त कार्यक्रमको बार्षिक समिक्षा गरिएको हो । समिक्षामा स्थानीय तहका सम्पर्क व्यक्ति...बाँकी

२६ असार २०७९, आइतबार जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आर्थिक वर्ष २०७९÷८० को बजेट माथी उठेका प्रश्नको जवाफ दिदै ४० प्रतिशत अधुरा योजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । हाल सम्म पनि बजेट तर्जुमाको...बाँकी

२६ असार २०७९, आइतबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट घटेसँगै दायित्व बढ्दा नयाँ योजना कम भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको २१औं बैठकमा प्रदेशसभा सदस्यले भौतिक मन्त्रालयका...बाँकी