जेठ १० गते । जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ ले सवै वालवालिकालाई निशुल्क शिक्षा दिने निर्णय गरेको छ । वडापालिकाले पहिलो वैठकमै १ कक्षा देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित जेहेन्दार वालवालिकालाई...बाँकी
१० जेठ २०७९ मंगलबार चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल विजयी हुनुभएकाे छ। उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी हुनुभएकाे हाे। माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह...बाँकी
जेठ ९ जुम्ला । जुम्लामा ग्रासुट फेष्टिवल सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ जुम्लाको आयोजना नम्वर २४ बाहिनी अड्डा, नेपाली सेनाको नन्दाबक्स गण र अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा जुम्लामा एक दिने...बाँकी
८ जेठ २०७९ आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷अध्यक्षहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत सुर्खेतका न्यायधीश डा.राजेन्द्रकुमार आचार्यले आज जिल्ला समन्वय समिति सुर्खेतको...बाँकी
जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्ण प्रसाद धितालले सपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित संञ्चालन गर्नु भएको छ । सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको...बाँकी
६ जेठ २०७९, शुक्रबार जुम्ला चन्दननाथ नगरपालिकाका प्रमुखसहित सात गाउँपालिकाका अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित अधिकृत तथा जिल्ला अदालत जुम्लाका न्यायधीश जवाहरप्रसाद सिंहले आज जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित प्रमुखहरुलाई...बाँकी
जेठ ५ गते २०७९, जुम्लाका चन्दननाथ नगरपालिकाका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन सफल पछि प्रमाणपत्र बितरण गरेको छ । मुख्य...बाँकी
जेठ ४ गते । जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सातवटा तहको निर्वाचन परिणाम आईसकेको छ । यहाँको परिणाम आईसकेको र परिणाम आएका पालिका मध्य चार तहमा नेपाली कांग्रेस र दुई तहमा माओवादीले...बाँकी
३ जेठ,२०७९ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार बिजयी हुनु भएको छ । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत बिजयी भएका हुनुभएको हो । उहाँले दुई हजार चार सय तिन मत प्राप्त गरेका छन्...बाँकी
जुम्ला ः जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन । रोकाया नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ म्त अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । उहाँले एक हजार...बाँकी