१४ भाद्र २०७८, सोमबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीद्वारा बलात्कृत भनिएकी पीडित महिलाले आफु बलात्कृत नभएको बताउनुभएको छ । । शुभकालिका गाउँपालिका ८ कालीकोटक सेजुवालवाडाका पीडित महिला मिमसरा महताराले आज सुर्खेतमा...बाँकी
१३ भाद्र २०७८, आईतबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रमाणसहित पीडितको उजुरी आए सरकारले आफ्नो कदम चाल्ने बताउनुभएको छ । आज आफ्नै कार्यक्रक्षमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा कानूनमन्त्री नेपालीले प्रदेश...बाँकी
विषय प्रवेशः विज्ञानको विकास नभएको युगमा असल कर्म गर्ने मानिसहरुलाई उसको मृत्यु उपरान्त देवत्वकरण गरी देवताको रुपमा स्थापित गरिदिने साथै त्यसैगरी कु–कर्म गर्ने र अकाल मृत्युवरण गरेकाहरूलाई भूत, पित्त र दैंत्य भनेर स्थापित गर्ने धार्मिक...बाँकी
१२ भाद्र २०७८, शनिबार कर्णाली प्रदेशमा कार्यरत नागरिक संस्थाहरुले कर्णाली प्रदेश सरकार र यहाँका राजनीतिक दलहरुको धारणा सार्वजनिक गर्न माग गरेका छन् । बलात्कार आरोपका लागेका कर्णली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज...बाँकी
११ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा आजदेखि सुर्खेतमा दुई दिनसम्म हुने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री...बाँकी
१० भदौ २०७८ बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म ११ जनाको मृत्यु...बाँकी
१० भदौ २०७८ बिहीबार गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर...बाँकी
१० भदौ २०७८ बिहीबार नगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो...बाँकी
९ भाद्र २०७८, बुधबार कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला...बाँकी
८ भाद्र २०७८, मंगलबार विभिन्न मुद्दाको कसुरमा सजाय पाई फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने फरार प्रतिवादीहरुमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी प्रकाश शाही, चोरी...बाँकी