OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २१, २०७५काठमाडौं
११४६ पटक

२१ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।

शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । बुधबार लक्ष्मीपूजापछिको साँझ काठमाडौं उपत्यका धपक्कै बलेको छ । काठमाडौं वरपरका अग्ला डाँडोबाट उपत्यका पुरै झिलिमिली देखिएको छ ।

हेर्नुस् काठमाडौंको त्रिभुवन विमानस्थल र उत्तरी क्षेत्रमा पर्ने स्वीटजरल्याण्ड डाँडाबाट देखिएको काठमाडौं उपत्यकाको दृश्य

प्रतिकृया दिनुहोस्