
खलंगा माघ ६ गते । राष्ट्रिय बहुचर्चामा रहेको जुम्लाको चन्दननाथ मन्दिरमा बर्षौदेखी राखी हराएको दत्तात्रयको मुर्ति भेटिएको छ । चन्दननाथ नगरपालिका वडा नं १ दानसाँघुमा रहेको स्थानीय खेतको आलीमा वेवारिसे अवस्थामा मुर्ति भेटिएको जुम्लाका प्रमुख...बाँकी

सुर्खेत, ३ माघ ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । नीजि तथा आवासीय विद्यालय अर्गानाईजेसन (प्याब्सन) सुर्खेतद्वारा आज यहाँ आयोजित ‘दोस्रो वार्षिक साधारणसभा‘ को उद्घाटन...बाँकी

सुर्खेत, १ माघ ः हरेक वर्ष माघ १ गतेलाई थारुहरुले माघी र मगर समुदायले मकर सकरातीका रुपमा मनाउँछन् । दुवै जातिले यसलाई आ–आफ्नो संस्कारको रुपमा विभिन्न गतिविधिका साथ विशेष महत्व दिएर मनाउने गर्दछन् । आज...बाँकी

सुर्खेत, १६ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली भएको बताउनुभएको छ । ‘यसपाली घुमौं कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज राजधानी सुर्खेतमा...बाँकी

सुर्खेत, १५ पुस ः कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो अवस्थामा रहेको एक प्रतिवेदन सार्वजनिक गरिएको छ । मानव अधिकारका क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशले आज एक अन्तरक्रिया कार्यक्रमको...बाँकी

सुर्खेत, १४ पुस ः आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यो देशका थोरै मानिस...बाँकी

सुर्खेत, १४ पुसः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई अपिल गर्नुभएको छ । नव वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज कर्णाली...बाँकी

सुर्खेत, ७ पुस ः कर्णाली प्रदेशसभाका सदस्यहरुले संविधानमा लेखिएका कुरा कार्यान्वयन आउनुपर्नेमा जोड दिएका छन् । ‘ख्रीष्टमस तथा नववर्ष २०२०’को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कर्णाली...बाँकी

सुर्खेत, १४ मंसिर ः मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुर्खेतमा पहिलो पटक ‘लोकवार्ता विज्ञान अध्ययन प्रतिष्ठान’ नेपाल गठन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज भेलाको आयोजनागरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तरगत लोकवार्ता तथा साँस्कृतिक अध्ययन...बाँकी

खलङ्गा कात्तिक । जुम्लामा ‘कर्णालीको संक्षिप्त सस्कृति’ नामक हस्त लिखित पुस्तक बिमोचन गरिएको छ । जुम्लाका स्थानीय ज्योतिस पूर्णसिंह बोहराद्धारा लिखित सो पुस्तकको एक कार्यक्रमको बिचमा सुर्खेत जुम्ला ईजलास अदालतका बरिष्ठतम न्यायधिस रत्नबहादुर बागचनले बिमोचन...बाँकी