बैशाख १२, २०८० |
Posted by Corepati |
समाचारअनिता बुढा जुम्ला । चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जित्नुभएको छ । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुष तर्फ दलबहादुर र महिलातर्फ मञ्जु बुढाले जित्नु...बाँकी
११ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली हाईअल्टिच्यूड ट्रेनिङ सेन्टर जुम्लाको अनुगमन गर्नुभएको छ । उहाँले जुम्लाको पातारासी गाउँपालिका ३ छुमगाउँको लौठचौरस्थित निर्माण भईरहेको ट्रेनिङ सेन्टर, विश्वको सर्वाधिक उचाईमा काली मार्सी...बाँकी
११ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफू नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आईतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।...बाँकी
१० बैशाख २०८०, आइतबार कर्णाली प्रदेशसभामा ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक (स्थापना तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभाको आज बसेको १३औं बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश...बाँकी
बैशाख १०, २०८० |
Posted by Corepati |
समाचार१० बैशाख २०८०, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्मको ‘राईड टु रारा’ यात्रा आज प्रारम्भ भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुम सुर्खेतको संयोजनमा तीन दिने ‘राईड टु रारा’ यात्रा...बाँकी
९ बैशाख २०८०, शनिबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलको प्रमुख निवर्तमान सामाजिक विकासमन्त्री टेकराज पछाई चयन हुनुभएको छ । नेकपा एमाले कर्णाली प्रदेशसभा दलको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको...बाँकी
८ बैशाख २०८०, शुक्रबार उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा बीस वर्षपछि आधुनिक सहर निर्माण हुने बताउनुभएको छ । उक्त सहर भने नयाँ पुस्तालाई कोसेलीका रुपमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । आज गुर्भाकोट नगरपालिका सुर्खेतस्थित ‘भेरीगंगा...बाँकी
८ बैशाख २०८०, शुक्रबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको प्राथमिकतामा कर्णाली तथा सुदूरपश्चिम प्रदेश रहेको बताउनुभएको छ । गृह जिल्ला आउने क्रममा आज सुर्खेत विमानस्थलमा आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री खड्काले विकासका...बाँकी
७ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेशसभामा ‘प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक सभामा छलफलका लागि पेश गरिएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको बाह्रौं बैठकमा आज सभामुख नन्दा गुरुङले सामाजिक विकासमन्त्री...बाँकी
७ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले चार मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा उहाँले प्रदेश सरकारको मन्त्रिमण्डलमा नियुक्त चार मन्त्रीहरुलाई नेपालको...बाँकी