२१ माघ २०८०, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले...बाँकी
२० माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारको बिगत पाँच वर्षको बेरुजु रु.चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको...बाँकी
१७ माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले संविधान र संघीयताको कार्यान्वयनबाट मात्र प्रदेश तथा स्थानीय सरकार बलियो हुने बताउनुभएको । संविधानले तीनै तहका सरकारहरुको एकल र साझा अधिकारको व्यवस्था...बाँकी
१५ माघ २०८०, सोमबार नेपाल प्रहरी समायोजन ऐन, २०७६ तर्जुमा गर्न नेपाल सरकार र प्रदेश सरकारबीच सहमति भएको छ । आईतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुको सहभागितामा बसेको बैठकले...बाँकी
काठमाडौँ, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,...बाँकी
१४ माघ २०८०, आइतबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमार्फत नेता कँडेलले माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा दलको...बाँकी
१२ माघ २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलालाई लक्षित गरी ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने अभियान अगाडि बढाएको छ । नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि लगत संकलन गर्न कर्णाली प्रदेश सरकार...बाँकी
१२ माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारले विपद् जोखिम दुर्घटना बीमावापत् रु.तीन करोड ५८ लाख रकम भुक्तानी गरिएको छ । प्रदेश सरकारले विसं.२०७९ पुस ९ देखि यही माघ ९ गतेसम्म एकसय ७१ जना मृतकका परिवारलाई...बाँकी
११ माघ २०८०, बिहीबार कर्णाली प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता गठबन्धनबाट दलिततर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक (कालीकोट), महिलातर्फ सावित्री मल्ल (दैलेख) र अन्य कलष्टरमा...बाँकी
१० माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत (सिटरोल) प्रदान गरिएको छ । आज एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले कर्णाली प्रदेश लोक सेवा आयोगबाट सिफारिस प्रदेश निजामती...बाँकी