
साउन १६ गते । जुम्लामा किसानका मौरी मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । हरेक बर्ष मौरीका घारमा मौरी मर्ने तथा घट्दै जाने गरेकाले जोगाउँन सरोकारवाला निकाय मार्फत पहल थालेका छन् । नेपाल पत्रकार महासंघ...बाँकी

१६ साउन २०८१, बुधबार डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको पूर्वी भेकमा पर्ने रामघाटस्थित धानको खेतमा आकस्मिक अवतरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता बीरेन्द्रनबीर विश्वकर्माका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसीलाई...बाँकी

१६ साउन २०८१, बुधबार कर्णाली प्रदेश प्रमुखको रिक्तताका कारण नेपाली काँग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाई हुने भएको छ । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक...बाँकी

१५ साउन २०८१ मंगलबार कर्णाली प्रदेशले आर्थिक वर्ष २०८०÷०८१ मा रु.चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेश बाहिर निर्यात गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा साेमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार...बाँकी

१५ साउन २०८१ मंगलबार जुम्लाको तिला गाउँपालिकाले स्याउँ बगैंचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयले वडा नं.१–९...बाँकी

नेकपा माओवादि केन्द्रको गुठिचौर गाँउपालिका कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादि केन्द्रको आयोजनामा गुठिचौर गाँउपालिकामा निधन भएका पाटिका योद्धाहरुको सम्झनामा कार्यक्रम गरिएको हो । मृतकको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रको सुरु गरिएको थियो...बाँकी

११ साउन २०८१, शुक्रबार, नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा जाने बताउनुभएको छ । केन्द्रमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित सरकार बनेपछि कर्णाली...बाँकी

१० साउन २०८१, बिहीबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले आज सार्वजनिक गरेको नौैंबुँदे प्रतिवद्धता कार्य प्रगतिको मापन भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘वार्षिक...बाँकी

७ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले आज प्रमुख जिल्ला जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखसँगको भर्चुअल बैठकमार्फत विपद् सम्बन्धी दशवटै जिल्लाको...बाँकी

७ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । उनीहरुले आज मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री...बाँकी