OnlinePana

आज : २०८२ फागुन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १८, २०८२
६९ पटक

 

जुम्ला/ माघ १७ गते ।

जुम्लामा नेपाली कम्यूनिष्ट पार्टीले केन्द्रीय सदस्य गाेमा गाैतम कुँवरकाे संयाेजकत्वमा १९९९ सदस्यीय समिति तयार पारिएकाे छ ।

नेपाली कम्युनिष्ट पार्टी जुम्लाकाे निर्वाचन लक्षित वैठक तथा प्रशिक्षण कार्यक्रकमा जिल्लाभर निर्वाचन परिचालन समिति गठन गरिएकाे छ ।

नेकपाले पालिका, वडा, वुथ सम्मकाे निर्वाचन परिचालन समिति गठन गरिएकाे केन्द्रीय सदस्य नवराज न्याैपाने बिमुखले जानकारी दिनुभयाे ।
फागुन २१ गतेकाे प्रतिनिधिसभाकाे निर्वाचनका लागि घरदैलाे कार्यक्रम सहित विभिन्न कार्यक्रम निरन्तर भईरहेकाे छ ।

प्रतिकृया दिनुहोस्