जुम्ला, असार २१ गते । स्वास्थ्य सेवा कार्यालय जुम्लाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरेको छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार नेपालको संविधान, २०७२ अनुसार आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध...बाँकी
२१ असार २०८१, शुक्रबार परिवारमा हुने जो कोहीको मृत्युले हरेक सदस्यलाई विक्षिप्त बनाएको हुन्छ । त्यसमा पनि आफूलाई जन्मदिने आमाको विछोडको पीडा अँझ बढी असह्य हुन्छ । मातृशोकको यही असह्य पीडामा हुनुहुन्छ, कनकासुन्दरी गाउँपालिका १...बाँकी
१९ असार २०८१, बुधबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा आज उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानद्वारा संयुक्त आयोजित सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका...बाँकी
१८ असार २०८१, मंगलबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बुधबार उद्यमशीलता प्रेरणा सम्मेलन हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुंक्त आयोजनामा असार १९ गते सम्मेलन...बाँकी
१८ असार २०८१, मंगलबार कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १४० को उपनियम ७ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक, २०८१ माथिको छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको मंगलबार बसेको १८औं...बाँकी
गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन आमाहरुलाई टर्नेलपाल वितरण गरिएको छ। जिल्लाको गुठिचौर गाँउपालिका वडा ३ का ३९ जना आमालाई एकएक वटाका दरले हजारि र टनेल पाल वितरण गरिएको हो । हरियो सागपात खाने...बाँकी
१७ असार २०८१, सोमबार प्रतिपक्षी दल नेपाली काँग्रेससँगको नौबुँदे सहमतिपछि कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सत्रौं बैठक सुचारु भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आव.२०८१÷०८२ को बजेट विनियोजन असन्तुलित, अन्यायिक र असमानुतिक भएको...बाँकी
१६ असार २०८१,आईतबार प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकै बीच कर्णाली प्रदेश सरकारको बजेटमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको सोह्रौं बैठकमा छलफल सकिएको घोषणा गरिएको हो । सभामुख नन्दा...बाँकी
१५ असार २०८१, शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले कर्णाली समृद्धिको आधार आत्मनिर्भर कृषि नै भएको बताउनुभएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औं राष्ट्रिय...बाँकी
१४ असार २०८१, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको कालिञ्चोकमा सम्पन्न मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा रुकुमपश्चिमलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो...बाँकी