OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

नेकपा (माओवादी केन्द्र) गुठिचौर ५ को अध्यक्षमा एकराज गिरि चयन

गुठिचौर गाउँपालिका ५मा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका अध्यक्ष लाल वहादुर रावलका अनुसार वडा नम्बर ५ मा वडा सम्मेलन सम्पन्न गरि अध्यक्ष चयन गरिएको हो ।...बाँकी

सत्यवादि माध्यमिक विद्यालय दशौदिले ५६ औं वार्षिकउत्सव भव्यतासाथ मनायो

२०८१ साउन २६ गते सत्यवादि माध्यमिक विद्यालय दशौदिले ५६ औं वार्षिकउत्सव भव्यता साथ मनाएको छ । गुठिचौर गाँउलिका वडा नम्वर ४ वालुमा रहेको सत्यवालि माध्यमिक विद्यालय दशौदिको ५६ औं वार्षिक उत्सव सम्पन्न भएको छ। कार्यक्रम...बाँकी

संसद र सांसदको प्रभावकारिता र जवाफदेहिताबारे सरोकारवालासँग अन्तरक्रिया

 २७ साउन २०८१, आईतबार कर्णाली प्रदेशसभा संसदीय समितिका प्रभावकारिता र जवाफदेहिताका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको समन्वय, नेपाल नेटवर्क एफ.एम.को आयोजना तथा युएनडिपीको सहयोगमा...बाँकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका १०० दिन बाँकीः आजदेखि दिनगन्ती सुरु

२७ साउन २०८१, शनिबार आगामी मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १०० दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरु भएको छ । कर्णाली प्रदेश आयोजक रहेको उक्त खेलकुद प्रतियोगिताका एक...बाँकी

धार्मिक पर्यटन क्षेत्र बुद्धबुद्धेमा शुक्लेश्वर महादेवको मन्दिर

साउन २६ गते । तातोपानी गाउँपालिका ३ धार्मिक क्षेत्र बुद्धबुद्धेमा पर्यटन प्रर्वधन गर्नका लागि शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ मा वडापालिकाले मन्दिर निर्माण गरेको हो । ततोपानी गाउँपालिकाको...बाँकी

देश खत्तम भयो भन्ने भाष्य हामी सबैले त्यागौंः मन्त्री भण्डारी

  २५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले देश खत्तम भयो भन्ने भाष्य सबैले त्याग्न आग्रह गर्नुभएको छ । ‘हामी सबैको सन्देश, युवामैत्री प्रदेश’ भन्ने नाराका साथ विश्व युवा दिवसको अवसरमा...बाँकी

जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

साउन २५ गते । बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान...बाँकी

जुम्लामा धानको खेतमा भेटिएको प्रेसर कुकर नेपाली सेनाबाट डिस्पोज गरियो

साउन २५ गते । जुम्लामा अज्ञात व्यक्तिले खेतमा राखिएको प्रेसर कुकर डिस्पोज गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर २ स्थित कालेखोलीमा मार्सीधानको खेतमा भेटिएको संकास्पत कुकर नेपाली सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी...बाँकी

मानव उपयोगी वृक्षरोपणमा जोड दिउँः मुख्यमन्त्री कँडेल

 २५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपणमा जोड दिन सुझाउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले...बाँकी

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

 २५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेशमा आज सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकारले नागपञ्चमीको अवसरमा सार्वजनिक विदा दिएको हो । कर्णाली प्रदेश सरकारको विसं.२०८१ बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज नागपञ्चमी (श्रावण...बाँकी