
६ चैत २०७८, आइतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले निलम्बित गरेका प्रमुख सचेतक ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलद्वारा आज बिहान निलम्बन गरिएका विष्ट आजै दिउसो नेकपा...बाँकी

६ चैत २०७८, आइतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेपछि माओवादी केन्द्रका कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा...बाँकी

तस्बिर अमृतबुढाथोकी मगर...बाँकी

६ चैत २०७८ आइतबार एजेन्सी: आर्थिक अभावको चपेटामा परेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ। श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि...बाँकी

चैत ३ गते । कर्णाली प्रदेशको गौरवको आयोजना धौलिगाड लामो समय पछि शिलान्यास भएको छ । जुम्ला सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका सहित तीन वटा स्थानीयतका करिब एक हजार दुई सय घरधुरी लाभान्वित हुने आयोजनाको नेपाल...बाँकी

चैत ५ गते, नेकपा माओवादी केन्द्र जुम्लाले चुनाव केन्द्रीत राजनैतिक तथा वैचारिक राजनितिक प्रशिक्षण सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा जिल्लामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल केन्द्रीय नेताहरु...बाँकी

५ चैत २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिप्परसँग ठोक्किदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका. ११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे.१.ख ३३०२...बाँकी

चैत ५ गते, उद्योग बाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष तथा सार्कका उपाध्यक्ष चण्डिराज ढकालले कर्णालीको अर्गानिक उत्पादनले उद्योग क्षेत्रमा परिवर्तन हुने.बताउनुभयो । उद्योग बाणिज्य संघ जुम्लाको १६ औ साधारणसभाको उद्धाटन सत्रमा उहाँले जुम्ला र कर्णालीको...बाँकी

३ चैत २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली नेपालका विभिन्न संस्कृतिहरु भित्रको इन्द्रेणी भएको बताउनुभएको छ । फागु पूर्णिमा (होली) पर्वको अवसरमा कर्णालीवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै...बाँकी
चैत्र ३, २०७८ |
Posted by Corepati |
समाचार
३ चैत २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रङ्गहरुले भरिएको पर्व होली (फागु पूर्णिमा) ले साँस्कृतिक सम्बन्ध प्रगाढ पार्न उमङ्ग थप्ने बताउनुभएको छ । फागु पूर्णिमा (होली) पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी...बाँकी