OnlinePana

आज : २०८३ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लामा यौन दुव्र्यवहारका घटना बढे : इन्सेक

मंसिर ५ गते, जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो बर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष...बाँकी

रु.एक अर्ब २६ करोडको ‘धौलीगाड खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्का सहमति

२९ मंसिर २०७८, बुधबार समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको सोमबार...बाँकी

तिला गाउँपालिकाको यूवा सँग अध्यक्ष कार्यक्रम : १८६ जनालाई उद्यमशिलता तालिम

खलङ्गा मंसिर २८ गते, यहाँको तिला गाउँपािलकाका एक सय ८६ जना यूवालाई उद्यम विकास तालिम प्रदान गरिएको छ । यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यूवा अध्यक्ष कार्यक्रम अन्तरगत तिला गाउँपालिकाले उद्यमशिल तथा वित्तिय साक्षरता तालिमलाई प्रथामिकता...बाँकी

नेता रतननाथ योगी एमाले केन्द्रीय सदस्य

नेत्र शाही जुम्ला, खलंगा मंसिर २६ गते, नेकपा एमालेका नेता रतननाथ योगी केन्द्रीय सदस्य हुनु भएको छ । नेता योगीले नेकपा एमालेको केन्द्रीय सदस्य मनोनयन भएको जानकारी दिनुभयो । जुम्ला तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी...बाँकी

लैङ्गिक हिंसाका बारेमा नर्स, प्रहरी, वकिलसहित सरोकारवालाई सचेतना

मंसिर २६ गते । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानलाई ध्यानमा राखेर अस्पतालका नर्स सहित सरोकारवाला निकायहरु कार्यशाला मार्फत प्रशिक्षण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला फरेन्सिक विभाग ओसिएमसिको आयोजनामा प्रतिष्ठानका...बाँकी

खस भाषा (सिँजाली भाषिका)का वर्णहरुको सत्यापन

२३ मंसिर २०७८, बिहीबार गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको...बाँकी

तीन तहमा मतदाता नामावली संकलन शुरु

खलंगा मंशिर २१ गते, जिल्ला निर्वाचन कार्यालय जुम्लाले फोटो सहितको मतदाता नामावली संकलन शुरु गरेको छ । कार्यालय प्रमुख महेश शर्माका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यालयले नामावली संकलन गरेको छ...बाँकी

कर्णालीका सड्क स्तरबृद्धि गर्न बाजागाजाले काठमाण्डौंको विभागमा ध्यानाकर्षण

मङ्सिर २२ गते । कर्णालीमा सड्क सञ्जाल त जोडियो तर स्तरबृद्धि नहुदा धेरैले ज्यान गुमाउदै आएका छन् । दशैको अघिल्लो दिन मुगुमा बस दुर्घटनामा ३१ जनाको ज्यान गयो भने एकसाता अघि सिञ्जमा दुई जनाको मृत्यू...बाँकी

विधुत नियमित गर्न काठमाण्डौंको मुख्य शहरमा कर्णालीको नगरा र बाजा

काठमाण्डौ, मंशिर २१ गते । काठमाण्डौको शान्ति बाटिका देखी नेपाल विधुत प्राधिकरणको कार्यालयमा मंगलबार फरक प्रकृतिको आन्दोलन देखियो । दिउसो १ :०० बजे म त्यहाँ पुग्दा जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क छेउमा उभिनु भएको...बाँकी

कर्णालीमा बहुप्रतिष्ठित एमविविएस पढाई : उद्धाटन गर्न राष्ट्रपति जुम्ला जाने

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमविविएस पढाई शुरु हुने निश्चित भएको छ । प्रतिष्ठानको बहुप्रतिष्ठित बिषयको रुपमा रहेको एमविविएस कार्यक्रमको औपचारिक उद्धाटन गरिने रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । रजिष्ट्रार महतका अनुसार...बाँकी