१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको...बाँकी
जुम्लामा सामुहिक रुपमा सांघातिक आक्रमणमा परेर एक जना गम्भिर घाईते भएका छन् । चन्दननाथ नगरपालिकाको मुटु टुडिखेल नजिक भारतीवाडामा चन्दननाथ नगरपालिका ६ निवासी किसन थापा माथी हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी
२०७९ साउन १२ गते, अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशनबाट अध्यक्ष रामकृष्ण न्यौपाने चयन हुनु भएको छ । उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन हुनु भएको छ । यसैगरी कोषाध्यक्षमा रजना बुढा...बाँकी
११ साउन २०७९ वुधवार, अपाङ्ग पुनस्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाममा पुनस्र्थापना केन्द्रको अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला...बाँकी
जुम्ला साउन ९ गते, राष्ट्रिय मानव अधिकार आयोग हेडक्वटरले अन्तत जुम्ला कार्यालयको दायरा घटाउने निर्णय गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा २०७९ साल असार ३० गते बसेको पदाधिकारीको वैठकले जुम्ला कार्यालयबाट संचालन भईरहेको एलएमविआईएस कर्णालीको...बाँकी
२०७९ साउन ८ आईतवार, मोटरसाईकल दुर्घटनामा परि घाईते भएका जुम्लाका बखत कुँवरलाई तीनलाख रकम उपलब्ध गराएको छ । जुम्ला तातोपानी ७ निवासी बसन्त कुवर मोटरसाईकल काठमाण्डौंमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका कुँवरलाई उपचारका लागि...बाँकी
जुम्ला , ८ साउन जुम्ला : कर्णालीकै लामो तथा ठूलो जात्राकाे तयारी पुरा भएको छ । वि.सं १९५५ मा विषेशगरि नेवार समुदायले जुम्लामा सूरु गरेको जात्रा कोरोनाका कारण दुई बर्ष हुन नसकेको तर यस पटक...बाँकी
२०७९ साउन ५ गते, कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव मनाईएको छ । कर्णालीकै दक्षजनशक्तिको आधारशिला रहेको प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति सुनाईएको...बाँकी
साउन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले जुम्लामा रहेको कार्यालयको अधिकारलाई खुम्चाउने निर्णय प्रति ध्यानाकर्षण गरिएको छ । मानव अधिकार आयोगको केन्द्रीय पदाधिकारीको वैठकले जुम्ला कार्यालयलाई खुम्चाई बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमविआईएस) सुर्खेतबाट संचालन...बाँकी
साउन १ गते । जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।...बाँकी