जुम्ला/ फागुन १६ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय फुटवल प्रतियाेगिताकाे फाईनलमा जुम्ला गएकाेछ । पहिलाे खेल सुर्खेतलाई हराउदै जुम्ला फाईनलमा गएकाे हाे ।खेलकाे शुरूवाति ७ मिनेटमा जुम्लाका खेलाडि रूविन भण्डारीले गाेल हानेका थिए ।...बाँकी
फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध...बाँकी
फागुन १५ गते । जुम्लामा हिमपात भएको छ । मंगलबार १ बजे देखी हिमपात भएको हो । हिमपात हुदा चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । हिमपात शुरु भएपछि काममा गएका मानिसहरु फर्किने क्रम...बाँकी
फागुन १२ गते । जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका २ तल्फि गाउँ निवासी कलसिंह सार्कीको दुईतले ८ कोठाको ढुंगामाटोले बनेको...बाँकी
फागुन ११ गते । जुम्लाको तिला गाउँपालिकामा १३ औ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले १४ वटा निति तथा ऐन पारित गरेको छ । गाउँपालिकाले सभामा विपत व्यवस्थापन कोष सञ्चालन कार्यविधी २०८०, सड्क आश्रित सहयोग...बाँकी
जुम्ला, फागुन ७ गते । जिल्लाको पातारासी गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले १२ औँ हिउँदेसभा सम्पन्न गरेको जानकारी दिएको हो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार हिउँदेसभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नीति...बाँकी
११ माघ २०८०, बिहीबार कर्णाली प्रदेशमा धेरै उद्योग नै छैनन् । वातावरणीय सरसफाई र स्वच्छतासँग सम्बन्धित त उद्योग नै छैनन् भन्दा अत्युक्ति नहोला । जथाभावी फोहर फाल्दा वातावरण दुषित हुन्छ र त्यसले मानव जीवनमा ठूलो...बाँकी
जुम्ला÷माघ २३ गते । चन्दननाथ नगरपालिकाले करार कर्मचारी हटाईएको बिषयमा कर्मचारी संगठनले ध्यानाकर्षण गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्य समिति जुम्लाले एक विज्ञेप्ति जारी गर्दै हटाईएका कर्मचारी काममा फर्काउन अनुरोध गरेको हो...बाँकी
२२ माघ, जुम्ला, मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले...बाँकी
२० माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारको बिगत पाँच वर्षको बेरुजु रु.चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको...बाँकी