OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, विज्ञान-प्रविधि, समाचार

चीनले अन्तरिक्ष केन्द्र निर्माणका लागि मानिससहित पहिलो यान पठायो

३ असार २०७८, बिहीबार  एजेन्सी: चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ । तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो ।...बाँकी

तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने

१ असार २०७८, मंगलबार काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका...बाँकी

नयाँ शैक्षिक सत्र आजदेखि

२०७८ असार १, मंगलबार विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु...बाँकी

संचार माध्यामले अगाबै मौसम सुचना पुरयाए धनजनको क्षति न्यूनिकरण हुन्छ : पश्चिम माैसम बिज्ञान प्रमुख पराजुली

खलंगा जेठ ३१ गते । जल तथा मौसम विज्ञानले मौसम पूर्व अनुमानको बिषयमा अगाबै सूचना दिएमा क्षेति कम हुने बताएको छ । जलतथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले मौसम परिवर्तन पछिको क्षेति जोगाउन...बाँकी

कोभिड – १९ का कारण जुम्लामा एक महिलाको मृत्यु

   २७ जेठ २०७८ जुम्ला  ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणका कारण तातोपानी गाउँपालिका – १ राँकागाउँकी ३४ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार नै अस्पतालमा भर्ना भएकी महिलाको ६...बाँकी

जुम्ला अस्पतालमा कोरोनाका कारण कालिकोटका एक बृद्धको मृत्यु

  जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो...बाँकी

फोन सन्देशमार्फत अर्थ तथा शिक्षामन्त्रीको ध्यानाकर्षण

३० बैशाख २०७८, बिहीबार एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगआवद्ध पदाधिकारी, सदस्यलगायत देशैभरिका शिक्षकहरुले अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन् । शिक्षक महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार मुलुकभरका शिक्षकहरुले आज फोन तथा...बाँकी

आयोगकै त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध

१३ बैशाख २०७८ सोमबार लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका...बाँकी

“सूचना प्रविधि क्षेत्रको ठूलो प्रतियोगिता माइक्रोसफ्ट च्याम्पियनसीपमा” कर्णालीले सहभागीता जनाउने

सुर्खेत, माघ २३ गते । सुचना प्रविधि क्षेत्रमा विश्वको सबैभन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । डेलाइटआइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन...बाँकी

जुम्लामा तापक्रम माईनस झरेपछि : जनजीवन प्रभावित

कात्तिक २१ गते । जुम्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माईनस १ दशमलप...बाँकी