OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार

सलिसल्ला सडक हस्तान्तरण

१ साउन २०७८ शुक्रबार नेपाली सेनाले कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेको नेपाली सेनाले सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई...बाँकी

सुर्खेत वीरेन्द्रनगरमा पानी परीक्षण प्रयोगशाला स्थापना

२९ असार २०७८, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो। पूर्वाधार...बाँकी

साउन अन्त्यमा एसईईको नतिजा

२९ असार २०७८, मंगलबार कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न...बाँकी

कर्णाली सरकारद्धारा रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा

 २८ असार २०७८, सोमबार कर्णाली प्रदेश सरकारले रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई...बाँकी

हुम्लामा प्रेस शिविर सम्पन्न, नौ बुँदे घोषणापत्र जारी

१९ असार २०७८, शनिबार सञ्चारकर्मीहरुलाई लक्षित सञ्चालन गरिएको एकीकृत प्रेस शिविर हुम्लामा सम्पन्न भएको छ । शुक्रबार नौ बुँदे घोषणापत्र जारी गर्दै शिविर सम्पन्न भएको हो। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सूचना...बाँकी

ओ‌लीले समूहका नेताहरूले नै शिक्षामन्त्री श्रेष्ठको राजीनामा मागे

१६ असार २०७८, बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन् । बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ...बाँकी

लोक सेवाका स्थगित परीक्षा साउनदेखि

१६ असार २०७८, बुधबार लोक सेवा आयोगले कोरोना ९कोभिड–१९० महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको...बाँकी

शिक्षा क्षेत्रमा विकृतिका चाङ

१५ असार २०७८ मंगलबार काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले...बाँकी

‘नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस थालनी’

७ असार २०७८, सोमबार ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियान्ता, शिक्षासँग...बाँकी

कक्षा १२ को परीक्षा भदौमा

 ५ असार २०७८, शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे...बाँकी