OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, आर्थिक, राजनीति, विशेष

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो

चिरञ्जीवी पौडेल गते २८ चैत, काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन...बाँकी

कर्णालीमा आफूखुशी राहत बाँड्न नपाउने

दाना शाही सुर्खेत, ५ बैशाख : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आफूखुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघ...बाँकी

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ

अन्तरवार्ता | रासस एक दिन अगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को...बाँकी

सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक

सुर्खेत, २९ चैत्र ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा...बाँकी

मुख्यमन्त्री शाहीको सम्वोधन : सजग होऔ, समस्या भए हटलाईनमा फोन गरौ ।

कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका जनताको नाममा सम्बोधन गर्नुभएको छ । उहाँले कर्णाली प्रदेश सरकारले कोरोनाको तयारीका विषयमा जनतालाई दिएको सन्देस यस प्रकार छ । आदरणीय कर्णलीबासी आमा, वुवा, दिदी बहिनी तथा...बाँकी

नेकपाका निम्ति विकल्प छैन : सहईञ्चार्ज कँडेल

सुर्खेत, ८ चैत्र २०७६ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहईन्चार्ज तथा कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले सत्तारुढ पार्टी नेकपाका निम्ति गर्नुको विकल्प नभएको बताउनुभएको छ । विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र...बाँकी

कर्णालीको संरचनागत अध्ययन भएको छैन : साहित्यकार ‘श्यामल’

सुर्खेत, २० फागुन ः राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले कर्णालीको संरचनागत अध्ययन नभएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली...बाँकी

कर्णालीले सवाल मात्र होइन, जवाफ दिनुपर्ने बेला आएको छ : मन्त्री बस्नेत

सुर्खेत, १९ फागुन ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय राज्य व्यवस्थामा कर्णालीले सवाल उठान मात्र नभई जवाफ पनि दिनुपर्ने बेला आएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको...बाँकी

फागुन दोस्रो साता कर्णाली उत्सव :‘कुडा कर्णालीका’

सुर्खेत, १२ माघ ः कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर, कर्णाली बुझ्नेहरु भन्ने गर्छन्, कर्णालीमा ११ जिल्ला छन् । उनीहरुको तर्क छ, “कर्णालीका आदिवासी राउटेहरुको आफ्नै जिल्ला छैन् । राउटेहरुको निश्चित भूगोल छैन् ।...बाँकी

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

सुर्खेत, १२ माघ ः कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक...बाँकी