OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १०, २०८२
३९३ पटक

जुम्ला /जेठ ९ गते । जिल्लाकाे पातारासी गाउँपालिका पुर्णखाेप सुनिश्चितता घाेषणा भएकाे छ । गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनमा आज एक कार्यक्रमका बिचमा पालिका घाेषणा भएकाे हाे। जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख तथा जिल्ला खाेप समन्वयका सदस्यसचिव कृष्ण सापकाेटाले पालिका खाेप सुनिश्चित तथा दिगाेपना भएकाे घाेषणा गर्नुभयाे । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार गाउँपालिकाका पाँच बर्ष मुनिका ५२७ वालवालिका रहेका छन। जसमध्य ० देखि १९ बर्षका २१९ वालवालिका, १६ देखि ५९ बर्षका ३०८ जना मध्य २४७ मा लगाईएकाे छ । घाेषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई सम्मानित गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्