
सुर्खेत, १४ पुसः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई अपिल गर्नुभएको छ । नव वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज कर्णाली...बाँकी
   
नेत्र शाही जुम्ला, खलङ्गा पुष । यहाँको स्थानीय प्रशासनले छाउपडि प्रथाको उन्मुलन गर्न अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय प्रशासनले सरोकारवालाहरुको सहकार्यमा छाउगोठ भत्काउने देखी छाउगोठ निरन्तरता दिनेहरुका लागि सेवा सुविधा रोक्ने लगायतका विभिन्न...बाँकी
   
सुर्खेत, १२ पुस ः केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा लाग्न सरोकारवालाहरु सबैलाई आग्रह गर्नुभएको छ । केन्द्रीय तथ्याङ्क विभागद्वारा आज कर्णाली प्रदेशको राजधाधनी सुर्खेतमा आयोजित ‘सञ्चारकर्मीसँगको अन्तरक्रिया’ कार्यक्रममा ‘राष्ट्रिय...बाँकी
   
सुर्खेत, ११ पुस ः कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक आज पनि जारी छ । बिहीबारदेखि शुरु भएको परिषदको दोश्रो बैठकमा संघ, प्रदेश र स्थानीय सरकारको कामकारवाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीति साझेदारीलगायतका विषयमा छलफल...बाँकी
   
सुर्खेत, १० पुस ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा प्रतिष्ठानका स.प्राडा.निरेश थापा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट आज स.प्राडा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गर्नुभएको हो । प्रतिष्ठानका...बाँकी
   
सुर्खेत, ९ पुस ः कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी बीरेन्द्रनगर सुर्खेतमा आज बिहान ८ः३० बजेबाट शुभारम्भ भएको छ । परिषद्को दोस्रो बैठकको कार्यरम्भ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको छ । बैठकमा...बाँकी
   
सुर्खेत, ७ पुस ः कर्णाली प्रदेशसभाका सदस्यहरुले संविधानमा लेखिएका कुरा कार्यान्वयन आउनुपर्नेमा जोड दिएका छन् । ‘ख्रीष्टमस तथा नववर्ष २०२०’को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कर्णाली...बाँकी
   
नेत्र शाही जुम्ला, खलङ्गा पुस ७ गते । जुम्ला सडक सञ्जालले जोडिएपछि पछिल्लो समय लागुऔषध ओसार पसार तथा प्रयोग बढिरहेको भनेपनि बिमानबाट पनि औषध ओसार पसार हुन थालेको छ । प्रहरी छल्दै लागु औषध जहाँजबाट...बाँकी
   
सुर्खेत, ५ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विद्युतीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ । आज सुर्खेतमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् नेतृत्वको टोलीसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युतीकरणमा जोड...बाँकी
   
सुर्खेत, ४ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगहरु प्रवद्र्धन रु.एक करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि...बाँकी