
जुम्ला । जुम्लामा १३ बर्षीया बालीका लाई चाउचाउ बिस्कुटको लोभ देखाई बालिकामाथि बलात्कार भएको छ । चन्दननाथ नगरपालिका ८ धरालबाडामा ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन् । राति सुतेको अवस्थामा आफ्नै...बाँकी
बलात्कार 
गमगढी । मुगु खत्याड गाउँपालिका वडा ३ की सर्मिला शाही अहिले उमेरले १९ वर्ष पुगिन् । १३ वर्षको उमेरमा नै उनी छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उनलाई मरौँ कि बाँचौ जस्तै भएको थियो...बाँकी
नन्द बहादुर रोकाया मुगु 
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका ९ वटै वडामा हेलिप्याड निर्माण गरिएको छ । प्राकृतिक प्रकोप तथा अन्य जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको गाउँपालिकाका अध्यक्ष...बाँकी

नेत्र शाही जुम्ला । खलंगा मंसिर १५ गते । जुम्लामा राज्यद्धारा मानव अधिकार हननका घटनाहरु नभएको र गैरराज्यद्धारा बढ्दै गएका छन् । अन्र्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्घिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जुम्लाको...बाँकी

खलंगा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा व्लड वैंकको स्थापना गरिएको छ । प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरि व्लडबैंकको शुरुवात गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ व्लडवैंक नभएका कारण निकै ठूलो...बाँकी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रमुख प्रतिपक्षदलको नेता जीवन बहादुर शाहीले पत्रकारहरुलाई कर्णालीमा भोकमरीको समाचार नलेख्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस यूनियनको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनको क्रममा उहाँले ‘अर्गानिक खानाको धनि’ कर्णालीमा...बाँकी

नेपालको सबैभन्दा विकट मानिने कर्णाली क्षेत्रमा पछिल्लो समय प्राविधिक शिक्षासँग जोडिने विद्यार्थीहरुको संख्या व्यापक मात्रामा वृद्धि भईरहेको पाइएको छ । जुम्लामै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएपछि जुम्लाका विद्यार्थीहरुलाई अन्य शहरहरुमा जानु पर्ने बाध्यता हटेको...बाँकी

। खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज हुने भनिएको बन्द सत्र स्थगीत भएको छ । गणपुरक संख्या नपुगकै कारण बन्दसत्र स्थगीत हुन पुगेको हो । ५ औँ साधारणसभाको खुल्ला र बन्द सत्र दुवैमा गणपुरक...बाँकी

सुर्खेत, १ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको मुख्य जिम्मेवारी कर्णालीवासीकै हातमा रहेको बताउनुभएको छ । छायाँनाथ रारा नगरपालिकाद्वारा आज मुगु गमगढीमा आयोजित “मदिरा निषेधित नगरपालिका” घोषणा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले...बाँकी

। नेपालपत्रकार माहासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले कर्णालीका श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण गर्नमा जोडदिदै आएको बताउनु भएको छ । बिहीबार नेपालपत्रकार माहासंघ जुम्लाले आयोजना गरेको स्वागत कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाले...बाँकी