
१५ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले ‘प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल’ गरेको छ । बाली, पशु, वन, कृषिलगायतका सबै क्षेत्रको विज्ञहरु बीचमा आज यहाँको प्राङ्गारिक (अर्गानिक) कृषिका बारेमा छलफल भएको हो । प्रदेश...बाँकी

१४ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका नागरिकहरुको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरिका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । यहाँका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षाका प्रमुख,...बाँकी

काठमाडौँ, असोज १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी...बाँकी

११ असोज २०७८, सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को...बाँकी

१० असोज २०७८, आईतबार कर्णाली प्रदेशसभा सचिवालयमा सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता भएको छ । कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभा सचिवालयमा आज सिञ्जा सभ्यतासम्बन्धीको विधेयक...बाँकी

९ असोज २०७८, शनिबार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव संकलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथिको छलफल कार्यक्रममार्फत सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ,...बाँकी

९ असोज २०७८, शनिबार जुम्लामा नेपाली काँग्रेसका सबै वडा अधिवेशन सम्पन्न भईसकेका छन् । जिल्लाको ६० वडाको अधिवेशन सम्पन्न भएपछि अब एक नगरपालिका र सातवटा गाउँपालिकाको अधिवेशन आजदेखि काँग्रेसले जुम्लाले थालेको छ । गाउँ तथा...बाँकी

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हाम्रो प्रिय...बाँकी

८ असोज २०७८, शुक्रबार जुम्ला सदरमुकाम खलंगामा असोज १ गतेदेखि शुरु भएको फुटबल प्रतियोगिताको क्रममा सार्वजनिकस्थलमा एक प्रहरी अधिकृतले अश्लील शब्द प्रयोग गरी खेलाडीहरुलाई गालीगलौच गरेका छन् । प्रतियोगिताको आठौं दिनमा शुक्रबार भैरवनाथ र ढाण...बाँकी

८ असोज २०७८ जुम्ला । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जादा दिन प्रतिदिन राजनिति वहश बढेको छ । कांग्रेसको राजनितिमा तत्कालिन नेता गिरिजा प्रसाद कोईराला, शुशिल कोईराला र हाल रामचन्द्र पौडेल नेतृत्वको समुहको जुम्ला जिल्लाको नेतृत्व...बाँकी