OnlinePana

आज : २०८२ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-यौन

कर्णाली प्रतिष्ठानले मुगुमा पठायो विशेषज्ञ डाक्टर

२ भदौं २०७९, बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि विशेषज्ञविहिन मुगु अस्पतालमा विशेषज्ञ डाक्टर पठाएकाे छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरी महिलाहरुले ठूलो सास्ती भोग्नुपरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...बाँकी

कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिन्छुः उद्योगमन्त्री

१ भदौं २०७९, बुधबार कर्णाली प्रदेश सरकार नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड दिने बताउनुभएको छ । कर्णालीमा ठूला लगानीका उद्योग नभएको बताउँदै उहाँले स्थानीय कच्चा पदार्थमा...बाँकी

चट्याङबाट १२ गोरु र एक गाईकाे मृत्यू

जुम्ला,भदौ १ गते । जुम्लाको कनकासुनदरी गाउँपालिका वडा १ मा चट्याङ लागेर गाईगोरुको क्षेति भएको छ । वडा नम्बर १ मर्फानको डोर पाटनमा चट्याङ लागेर १२ वटा गोरु १ गाई मेरका वडापालिकाले जनाएको छ ।...बाँकी

कर्णाली प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण

३१ साउन २०७९ मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्यवसाय...बाँकी

निर्वाचन आयाेगमा आज दल दर्ता गर्ने अन्तिम दिन

३१ साउन २०७९ मंगलबार निर्वाचन आयाेगले दिएकाे समयसीमा अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ देखि साउन ३१...बाँकी

दैलेखका प्रजिअ प्याकुरेललाई कारबाही गर्न सांसद परियारको माग

३१ साउन २०७९ मंगलबार नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउँन पुगेका कर्णबहादुर कामीमाथि जातीय...बाँकी

जुम्ली खसभाषाको अभिलेखिकरण गरिने, स्वर र व्यन्जन वर्ण टुंगो लाग्यो

२०७९ साउन ३० गते, नेपाली भाषाको माउभाषा खसभाषा अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको छ । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिले सम्म खस...बाँकी

‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया सुरु

३० साउन २०७९, सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा अन्तरक्रिया सुरु भएको छ । कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा...बाँकी

सुर्खेतमा जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु

२९ साउन २०७९, आइतबार भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काटन गएका गेरवानी निवासी ४८ वर्षीय...बाँकी

यौन दुरव्यवहार घटनाका आरोपित प्रहरी नियन्त्रणमा

  जुम्ला ०७९ साउन २९ गते, १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर गरेको आरोपमा चन्दननाथ नगरपालिका – ७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार...बाँकी