OnlinePana

आज : २०८१ चैत्र १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली सरकारको प्रथम चौमासिक बैठक सुरु

२६ मंसिर २०७९, सोमबार कर्णाली प्रदेश सरकारको चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज प्रथम चौमासिक बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को...बाँकी

राष्ट्रिय राजनीतिको चावी माओवादीसँग छः अध्यक्ष प्रचण्ड

२५ मंसिर २०७९, आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चावी माओवादीसँग भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई...बाँकी

जुम्लामा महासंघका संस्थापक र अग्रज पत्रकार सम्मानित

मंशिर २४ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका संस्थापक तथा जन्मदाताहरुलाई सम्मान गरिएको छ । महासंंघको १९ औ साधारणसभाको अवसरमा तातोपानीको औपचारिक कार्यक्रममा अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो । सम्मान हुनेमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ...बाँकी

कर्णालीमा अनलाईन टिकट व्यवस्था गर्न माग

  २४ मंसिर २०७९ शनिबार कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाईन टिकट वितरण प्रणाली व्यवस्थापनको माग गरिएको छ । दुर्गम हिमाली जिल्लामा हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकहरुको सहज यातायातका लागि अनलाईन टिकट अनिवार्यरुपमा...बाँकी

लैंगिक हिंसा बिरुद्ध बालिकालाई विद्यालयमा चेतनामुलक कार्यक्रम

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध मङ्सिर २३ गते सचेतीकरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार...बाँकी

पर्यटकीय केन्द्र तातोपानीमा महासंघको साधारणसभा : स्टेञ्जर पत्रकारलाई तलवीको पहल गर्ने देखी ७ बुद्धे घोषणापत्र जारी

मंशिर २२ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ साधारणसभा पर्यटकीय केन्द्र तातोपानीमा सम्पन्न भएको छ । महासंघको साधारणसभाबाट पत्रकारिता क्षेत्रका मुद्दाको सवालमा जोड दिदै घोषणा पत्र समेत जारी गरिएको हो । नेपाल...बाँकी

महासंघ जुम्लाको साधारण सभाको तयारी पुरा, तातोपानी पर्यटन प्रवर्धनमा जोड दिईने

जुम्ला । पत्रकार महासंघ जुम्लाकाे बुधबार हुने १९ ओैँ बार्षिक साधारण सभाकाे तयारी पूरा भएकाे छ । महासंघ स्थापनाकाे एतिहासमै पहिलाे पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा हुन लागेकाे हाे । ताेकिएकै समय विहान ११...बाँकी

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

१९ मंसिर २०७९ सोमबार दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । ३१६ मतान्तरले कार्कीले विजयी गर्नुभउको हो । उहाँले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा...बाँकी

जुम्लाकाे पर्यटकिय केन्द्र ताताेपानी धारामा महासंघकाे साधारणसभा हुने

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको १९ आँैँ वार्षिक साधारण सभा तातोपानी गाउँपालिका वडा नंं २ स्थित तातोपानी धारामा हुने भएको छ । जुम्लामा महासंघ स्थापनाको एतिहासमै पहिलो पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा...बाँकी

तीन नेताको दुर्भाग्यपूर्ण त्रिकोणको पासोबाट उन्मुक्तिको जनसंघर्ष

१८ मंसिर २०७९ आइतबार देउवा गए ओली आउने, ओली गए दाहाल आउने– यो त्रिकोणभित्र कुनै जीवन थिएन, मृत्युबोध मात्रै थियो । केवल सपनाहरूको चिहान मात्रै थियो । यिनीहरूबाट केही हुँदैन, माखो मर्दैन भन्ने सबैलाई थाहा...बाँकी