OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार

‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’

काठमाडौँ, भदौ ७ गते । सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको उक्त व्यवस्था कार्यान्वयन...बाँकी

एसइई खारेजीको प्रस्ताव

१८ साउन २०८० बिहीबार विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८)...बाँकी

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

१२ साउन, २०८० शुक्रबार सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । साथै ७ दिन समय दिएर संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश...बाँकी

नक्कली शरणार्थी प्रकरणका आरोपितमाथि ४ वटा अभियोग लाग्ने

३ जेठ २०८० बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका दुई पूर्वमन्त्री सहित १४ आरोपितहरु विरुद्ध ठगी सहित अरु थप तीन अभियोगमा समेत मुद्दा दायर हुने भएको छ । अरु  दुईवटा अभियोगमा चाहिं अनुसन्धानका लागि...बाँकी

प्रधानमन्त्रीलाई विश्वासको लिन मत सहज छ त ?

  १६ फागुन २०७९ मंगलबार तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएको छ। उनले प्रतिनिधि सभामा फेरि विश्वासको...बाँकी

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

५ फागुन २०७९ शुक्रबार  नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको...बाँकी

जुम्लामा विश्व रेडियो दिवश : स्थानीय संचार माध्यामको दिगोपनमा जोड

जुम्लामा पहिलो पटक विश्व रेडियो दिवश मनाईएको छ । जिल्ला स्थिति सामुदायिक रेडियोहरुको आयोजनामा १२ औ विश्व रेडियो दिवश मनाईएको हो । स्थानीय तहको दिगो विकास तथा शुसासनमा सामुदायिक भूमिका बिषयक कार्यक्रममा सामुदायिक रेडियो प्रशारक...बाँकी

भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

२५ माघ २०७९ बुधबार सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो । सोमबार गएको भूकम्पमा परी...बाँकी

‘म ब्याकबेन्च सांसद हुन तयार छु, तपाईं देश चलाउनुहोस्’

११ माघ, २०७९ बिहीबार भनिन्छ, आउँदा आँधीबेहरी ल्याएर आउनु, जाँदा सन्नाटा छाउने गरी जानु । सन् २०१७ तिर ३७ वर्षको उमेरमा पहिलोपटक न्युजिल्यान्डको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा र ४२ वर्षको उमेरमा बुधबार ९ महिना...बाँकी