१८ साउन २०७९ बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा...बाँकी
९ साउन २०७९, सोमबार चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । भरतपुर...बाँकी
६ साउन २०७९ शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रमुख...बाँकी
५ साउन २०७९ बिहीबार निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको...बाँकी
२३ असार २०७९ बिहीबार गत जेठ ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः मतदान आज हुँदै छ। यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि...बाँकी
२३ असार २०७९ बिहीबार झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप...बाँकी
२१ असार २०७९ बुधबार माध्यामिक तह परीक्षा (एसईई) का सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका जम्मा भइसकेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका मंगलबार मात्रै एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएकोले...बाँकी