OnlinePana

आज : २०८३ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना

हिमामा स्थानीय समन्वय समितिलाई अपाङ्गता समावेशीकरण तालिम

नेत्र शाही/जुम्ला, जेठ,३० गते । जुम्लाको हिमा गाउँपालिकामा अपांगता समावेशीकरण तालिम सम्पन्न गरिएको छ । सुस्वा परियोजनाको आयोजना तथा हिमा गाउँपालिकाको संयोजनमा हिमा गाउँपालिकामा स्थानीय अपांगता समन्वय समितिलाई समावेशीकरण तालिम दिईएको हो । स्थानीय तहको...बाँकी

प्रधानन्यायधीस शर्माले लिए सपथ

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्दै पौडेलबाट शपथ लिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ...बाँकी

रारा ट्रेल रनमा सुनमाया र दलबहादुर च्याम्पियन 

पुर्णराज बुढा, जुम्ला  वैशाख, ३० गते । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि  सुनमाया बुढा र दलबहादुर कुँवरले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवर र महिलातर्फ...बाँकी

खोटाङमा हेलिकप्टर दुर्घटना

  प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षती नभएको जानकारी दिइन्। ४ चैत, खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट शव बोकेर गाउँ...बाँकी

जुम्लामा यातायातको नयाँ भाडादर निर्धारण,आरक्षण सिट लागु गरिने

     ३० फाल्गुन २०८२, शनिबार जुम्ला / जुम्लामा नयाँ भाडादर कायम गरिएकाेे छ ।  जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा २०८२ फागुन २८ गते सरोकारवाला निकाय र यातायात व्यवसायीबीच बसेको...बाँकी

जुम्लामा ग्यास अभाव हुन नदिन प्रशासनले सिलण्डिर र उपभोक्ताको तथ्यांक राख्ने

जुम्ला,फागुन २८ गते । ईरानमा सहितका तेल क्षेत्रका देशमा आक्रमण हुन थालेपछि त्यसको असर नेपालमा परेको छ । जुम्लामा ग्यास अभाव हुने संकेत देखिएपछि स्थानीय प्रशासनले उद्योग बाणिज्य संघ, उद्योग तथा उपभोक्ता कार्यालय, डिलरकर्ता विच...बाँकी

जुम्ला समृद्ध संवादमा भण्डारीसहित नौ जना उम्मेदवार सहभागी, ज्ञानेन्द्र शाही अनुपस्थित

पूर्णराज बुढा/जुम्ला, माघ १५ गते । जुम्लामा सम्बृद्ध जुम्ला विषयको संवाद कार्यक्रम सम्पन्न भएको छ । जुम्लामा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि आयोजना गरिएको जुम्ला समृद्ध संवाद कार्यक्रम सम्पन्न भएको हो । जुम्लाका...बाँकी

कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई समताको आधारमा आर्थिक लगानी गर्नुपर्छ : स्वास्थ्य मन्त्री शर्मा

नेत्र शाही /जुम्ला, माघ २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई समताको आधारमा राज्यले सहयोग गर्ने बताउनु भएको छ । उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा...बाँकी