OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

परिवर्तनको अगुवाई युवाले लिनुपर्दछः मुख्यमन्त्री शर्मा

२३ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले हरेक परिवर्तनको अगुवाई युवा शक्तिले गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज युवा परिषद नेपालद्वारा आयोजित ‘प्रदेश युवा सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले...बाँकी

सत्ता साझेदारबीच कुरा नमिल्दा मुख्यमन्त्रीमा दावी पेश हुन सकेन

२२ चैत २०८०, बिहीबार कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मुख्यमन्त्रीमा दावी पेश हुन सकेन । नेकपा एमाले र माओवादी केन्द्रबीच आज बसेको बैठकमा मन्त्रालयसहितका विभिन्न निकायको भागबण्डामा सहमति हुन नसकेपछि एमालेले मुख्यमन्त्री पदका...बाँकी

२० लाख मुनिको ऋण मिनाह गरिदिने दुर्गा प्रसाईको आश्वासन

जुम्ला चैत २३ गते, व्यवसायी दुर्गा प्रसाईले जुम्लामा सहकारी तथा वित्तिय संस्थामा ऋण लिएका २० लाख मुनिको ऋण मिनाह गरिदिने आश्वासन गरेका छन् । उनले आफु जुम्लामा भोट माग्न नआएको तर ऋणबाट मुक्ति दिन आएको...बाँकी

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्दै नेता कँडेल

२२ चैत २०८०, बिहीबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्नुहुने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको...बाँकी

कृषिका सवाल उठान गर्न जुम्लामा ‘कृषि कचहरी’

चैत २३ गते । जुम्लामा कृषिका सवाल उठान गर्न कृषि कचहरी आयोजना गरिएको छ । कृषि सवाल, जलवायु परिवर्तन सँगको चुनौतिमा जुध्न किसान, कृषि विज्ञ, स्थानीय सरकार र सरोकारवाला निकाय विचमा कृषि कचहरी गरिएको छ...बाँकी

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री पद दावी गर्न आह्वान

 २१ चैत २०८०, बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पद दावी गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश प्रमुख परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको...बाँकी

कर्णाली सरकारका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

 २१ चैत २०८०, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तरगत आज बसेको छैटौं बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएका मुख्यमन्त्री शर्माले आजै प्रदेश प्रमुख...बाँकी

कर्णालीको मुख्यमन्त्री बनाउन केन्द्रकै निर्णय कार्यान्वयन हुन्छः नेता शाही

२१ चैत २०८०, बुधबार नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले सत्ता गठबन्धन दलको केन्द्रीय निर्णय कार्यान्वयन हुने बताउनुभएको छ । केन्द्रीय निर्णय अनुसार कर्णाली सरकारको नेतृत्व एमालेको भागमा परेको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको...बाँकी

विश्वासको मत लिने माओवादी प्रदेशसभा दलको निर्णय

 २० चैत २०८०, मंंगलबार नेकपा (माओवादी केन्द्र) कर्णली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने निर्णय गरेको छ । आजको बसैको दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । सत्ता गठबन्धन...बाँकी

रास्वपालाई जनताको ईन्द्रेणी बनाउँछौंः संयोजक थानी

२० चैत २०८०, मंंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेश संयोजक खम्बराज थानीले रास्वपालाई जनताको ईन्द्रेणी बनाउने बताउनुभएको छ । नवनिर्वाचित प्रदेश समितिसँगको ‘परिचयात्मक तथा सुझाव संकलन’का लागि मंगलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’कार्यक्रममा बोल्दै संयोजक...बाँकी