OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य-यौन

जुम्लामा भारतबाट आएका ४६ सहित ७० को रिपोर्ट नेगेटिभ

जुम्ला जेठ १३ गते । जुम्लामा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा राखिएका ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णाली प्राविधिक शिक्षालयमा राखिएका ४६ जना, प्रतिष्ठानका २३ र कालिकोटका...बाँकी

भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ, तर पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान...बाँकी

जुम्ला प्रजिअ बञ्जाडे पाल्पा र गृह मन्त्रालयका उपसचिब थापा जुम्ला सरुवा

जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका...बाँकी

साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रकाे नाममा सम्बाेधन गर्ने

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले...बाँकी

२० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना

२० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना क्रिकेटर परेका छन्। सूचीमा अधिकांसका खेलाडी टेस्ट राष्ट्रका छन्। एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा नेपालबाट दुई जना परेका हुन्। एसोसिएट देश युएई र...बाँकी

नयाँ ७२ जनामा कोरोना पुष्टि, नेपालमा ६७५ जना संक्रमित

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा...बाँकी

लकडाउनमा गाउँपालिकाले १६१ जना बिपन्नलाई दियो रोजगारीको काम

खलङ्गा जेठ १२ गते । लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका बेरोजगार १६१ जना नागरिकलाई काम सहित रोजागार दिएको छ । हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले आर्थिक अवस्था कमजोर भएका बेरोजगार...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार : जुम्लाको पातारासी गाउँपालिकाले के गर्यो ?

जुम्ला वैशाख २७ गते । मानव जातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर...बाँकी

प्रतिष्ठानमा दुई हजार ७६० जनाको पिसिआर परीक्षण : सवैको रिपोर्ट नेगेटिभ

जेठ १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणालीका पाँच जिल्ला मध्य जुम्ला सहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा संकलन गरेर पिसिआर परीक्षण...बाँकी

कोरोना बीमा आकर्षण, जुम्लामा ४०५ जनाले गरे बीमा

खलङ्गा जेठ १० गते । जुम्लामा चार सय पाँच जनाले कोरोना बीमा गरेका छन् । शिखर ननलाईफ ईन्सुरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका ईन्सुरेन्सका कर्णाली ईन्चार्ज ऋषिराम पाण्डेले जानकारी...बाँकी