
सुर्खेत, १८ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न संघीयता आएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज गुडलिङ्क मिडिया प्रालिको तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले...बाँकी

सुर्खेत, १७ पुस ः कर्णाली प्रदेश सरकारले गत महिनामा नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उस्सु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा...बाँकी

सुर्खेत, १६ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली भएको बताउनुभएको छ । ‘यसपाली घुमौं कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज राजधानी सुर्खेतमा...बाँकी

सुर्खेत, १५ पुस ः कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो अवस्थामा रहेको एक प्रतिवेदन सार्वजनिक गरिएको छ । मानव अधिकारका क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशले आज एक अन्तरक्रिया कार्यक्रमको...बाँकी

सुर्खेत, १४ पुस ः आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यो देशका थोरै मानिस...बाँकी

सुर्खेत, १४ पुसः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई अपिल गर्नुभएको छ । नव वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज कर्णाली...बाँकी

नेत्र शाही जुम्ला, खलङ्गा पुष । यहाँको स्थानीय प्रशासनले छाउपडि प्रथाको उन्मुलन गर्न अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय प्रशासनले सरोकारवालाहरुको सहकार्यमा छाउगोठ भत्काउने देखी छाउगोठ निरन्तरता दिनेहरुका लागि सेवा सुविधा रोक्ने लगायतका विभिन्न...बाँकी

सुर्खेत, १२ पुस ः केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा लाग्न सरोकारवालाहरु सबैलाई आग्रह गर्नुभएको छ । केन्द्रीय तथ्याङ्क विभागद्वारा आज कर्णाली प्रदेशको राजधाधनी सुर्खेतमा आयोजित ‘सञ्चारकर्मीसँगको अन्तरक्रिया’ कार्यक्रममा ‘राष्ट्रिय...बाँकी

सुर्खेत, ११ पुस ः कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक आज पनि जारी छ । बिहीबारदेखि शुरु भएको परिषदको दोश्रो बैठकमा संघ, प्रदेश र स्थानीय सरकारको कामकारवाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीति साझेदारीलगायतका विषयमा छलफल...बाँकी

सुर्खेत, १० पुस ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा प्रतिष्ठानका स.प्राडा.निरेश थापा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट आज स.प्राडा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गर्नुभएको हो । प्रतिष्ठानका...बाँकी