OnlinePana

आज : २०८१ पौष ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य-यौन

कर्णाली प्रतिष्ठानमा पुलिङ विधिबाट परीक्षण शुरु, दिनमा एक हजारको परीक्षण गर्न सकिने

खलङ्गा वैशाख ३० गते । कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ । कर्णाली प्रदेशकै सवैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुदा यहाँको जनशक्तिले अहिले तीब्र गतिमा कर्णालीभरी...बाँकी

अत्यावश्यक वस्तु आयात खुला गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत, २९ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयात खुला गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यही बैशाख २२ गते राती १२ः०० बजेदेखि एम्बुलेन्स बाहेक एक साताका लागि प्रदेशका सबै...बाँकी

अदालतको चार बुद्धे आदेश : क्वारेन्टाईन सुधार्न देखी मापदण्डमा राहत बाडनु

वैशाख २९ गते । उच्च अदालत सुर्खेत जुम्ला ईजलासले अदालतमा परेको रिटको आधारमा कोरोना भाईरस नियन्त्रणमा क्वारेन्टीनको निर्माण तथा व्यवस्थापन कोराना भाईरसको नियन्त्रणका लागि बनेका क्वारेन्टाईनको अवस्था निर्देशिका २०७६ बमोजिम भए नभएको देखी अन्य अवस्थाको...बाँकी

लकडाउने सिडियोलाई टाकुरे राजा बनायो : सासंद महत

वैशाख २९ गते । जुम्लाका प्रतिनिधीसभा सदस्य गजेन्द्रबहादुर महतले लकडाउनले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनाएको बताउनु भएको छ । संसद वैठकको शुन्य समयमा विशेष समय लिएर बोल्दै सांसद महतले लकडाउनको समयमा सांसद...बाँकी

कर्णालीमा लकडाउन थप प्रभावकारी गरिने

सुर्खेत । कर्णाली प्रदेश उच्चस्तरीय अनुगमन समितिको बैठकले लकडाउन थप प्रभावकारी गर्ने भएको छ । प्रदेश राजधानी सुर्खेतमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले नोबेल कोरोना भाइरस...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार: जुम्लाको तिला गाउँपालिकाले के गर्यो ?

वैशाख २९ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ ।...बाँकी

करेन्टले हात जलेका बालककाे हेलिकाेप्टरबाट उद्धार

जुम्ला , वैशाख २८ गते । हुम्लामा करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको उद्दार गरिएकाे छ । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले हेलकाेप्टरबाट जुम्लाा ल्याउनु भएकाे छ । मन्त्री...बाँकी

सिमामा भारतीय हस्तक्षपबिरूद्द नेमकिपा जुम्लाकाे प्रदर्शन

नेपाली भूभाग मिच्ने भारतीय कदमको विरुद्ध जुम्लामा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण...बाँकी

कर्णालीका सात हजारको स्वाव एकै पटक संकलन गरिने : मुख्यमन्त्री शाही

वैशाख २८ गते । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो समयमा वाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्रथामिकता दिने भएको...बाँकी

एयर लिफ्टिङ गरेर चिकित्सक पठाउँदै कर्णाली सरकार

सुर्खेत, २८ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाउने काम गरेको छ । नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले...बाँकी