OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७७सुर्खेत
८४८ पटक

२४ फागुन २०७७, सोमबार

उपकुलपति पद खाली भएका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति पदको दरखास्त आह्वान गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान र प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि मन्त्रालयले उपकुलपति पदका आवेदन खुल्ला गरेको हो । पाटन, पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति सिफारिस समितिको सचिवालयले इच्छुक उमेदवारहरूलाई उपकुलपति पदका लागि आवेदन दिन सूचना जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्