OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

माओवादी केन्द्रको दावीः कर्णाली सरकार सुरक्षित छ

 ४ चैत २०७७, बुधबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले कर्णाली प्रदेश सरकार नढल्ने दाबी गर्नुभएको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले...बाँकी

विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने

सोमबारको धुम्बाराहीः विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...बाँकी

काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

 ३ चैत २०७७, मंगलबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ । केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उहाँको पारिवारिक...बाँकी

बालिका रजनीको शव १० दिन पछि भेटियो

३ चैत २०७७, मंगलबार आठबीस नगरपालिका ३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव दश दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । फागुन २४ गते रजनी, उनका आमा सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली...बाँकी

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद

३ चैत २०७७, मंगलबार बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षिया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई तीन वर्ष ६ महिनाको कैद...बाँकी

कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गरौंः नगरप्रमुख सुवेदी

 २ चैत २०७७, सोमबार विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तरगत दुई...बाँकी

कर्णालीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरिँदै

 २ चैत २०७७, सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित चुली युवा क्लवले यही चैत ११–१४ गतेसम्म प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । कर्णालीमा पहिलोपटक...बाँकी

अपांगता भएका र सरोकारवालाहरुलाई ‘पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त’सम्बन्धी तालिम

सुर्खेत २ चैत २०७७ : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम शुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजना अन्तरगत...बाँकी

कर्णालीको सवल इतिहास कायम गर्न ‘माउन्टेन ग्रीन इकोनिमक’

   २८ फागुन २०७७, शुक्रबार कर्णाली उत्सवः कुडा कर्णालीका’ बहसको दोस्रो दिन आजको पहिलो सत्रमा ‘कर्णाली घुमाउटो पड्यो’ विषयमा बहस भएको छ । कर्णालीको आर्थिक क्षेत्रका अवसर र समस्याका विषयमा थालिएको बहस सामाजिक अभियान्ता डा.रेणु...बाँकी

मिनिबस दुर्घटनामा दुईको मृत्यु, १६ घाईते

 २०७७ फागुन २७ बिहीबार दैलेख जिल्लाको आठबिस नगरपालिका १ दैलेख स्यालाघाटस्थित क.प्र. ०२४७ नम्बरको मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कालिकोटबाट सुर्खेतको लागी छुटेको उक्त मिनिबस स्यालघाटस्थित आज ११ बजेतिर दुर्घटना हुँदा...बाँकी