OnlinePana

आज : २०८३ जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २३, २०८२
१४५ पटक

२३ फागुन २०८२, शनिबार
सुर्खेत निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँग्रेसका उम्मेदवार बिष्णुबहादुर खड्का विजयी हुनुभएको छ ।

खड्काले २६ हजार ८९७ मत मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले त्यस्तै, नेकपा एमालेका ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले पराजित गराउनुभयो । १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले दुई हजार ८२८ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई हजार ३९३ मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासीहरु चुनावी मैदानमा छन् । एक लाख २२ हजार ९०२ मतदाता संख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।

 

प्रतिकृया दिनुहोस्