OnlinePana

आज : २०८२ साउन ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

अपाङ्गताको सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम

२०७८ मंशिर १५ गते, सुर्खेत अपंगता भएका ब्यक्तिका सवाल उठान गर्न अुनुरोध गर्दै पत्रकारलाई कलम बितरण गरिएको छ । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीले डिसेम्वर ३ मा परेको ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्याको अवसरमा...बाँकी

प्रेस सेन्टर नेपालको कर्णाली प्रदेश अध्यक्षमा शर्मा

१५ मंसिर २०७८, बुधबार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक ईच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा...बाँकी

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

१५ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मतका लागि गरेको प्रस्ताव गरेसँगै २२ मत पाउनुभएको हो । मुख्यमन्त्री शाहीको विपक्षमा शून्य मत रहेको जनाउँदै...बाँकी

जुम्ला बस दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु, दुई घाईते

१५ मंसिर २०७८, बुधबार सिंजा गाउँपालिका जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । ना.६.ख. ४४३८ नम्बरको बस आज बिहान करिब ७ः३० बजे दुर्घटना भएको हो । कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज...बाँकी

नवनियुक्त योजनामन्त्री विष्टद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । विष्टलाई कर्णाली...बाँकी

मुख्यमन्त्री जीवन शाही आज विश्वासको मत लिँदै

१४ मंसिर २०७८, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । नेपाली काँग्रेस प्रदेशसभा...बाँकी

भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई बाँडियो पर्चा

१४ मंसिर २०७८, मंगलबार नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने...बाँकी

भीम रावलले भने- मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, नाम कसरी आयो, स्वीकार गर्दिनँ

१४ मंसिर २०७८, मंगलबार नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्। आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले...बाँकी

माओवादी कुशल चालक बने जनताले लाईसेन्स दिन्छन्ः सहईञ्चार्ज मल्ल

१३ मंसिर २०७८, सोमबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सहईञ्चार्ज कालीबहादुर मल्लले यो मुलुक हाँक्ने कुशल चालक माओवादी बन्नुपर्नेमा जोडदिनुभएको छ । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगरपालिकाको ६५ सदस्यीय सर्वसम्मत गठित समितिका पदाधिकारीको सपथ ग्रहण...बाँकी

जन्मदिवसः ‘कहीँ नवीन काम, कतै बदनाम’

१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी