२३ भाद्र २०७८, बुधबार कर्णाली प्रदेशमा बुधबार कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । करिब एक सातासम्म संक्रमणबाट शून्य मृत्युदर रहेको कर्णालीमा बुधबार जुम्लाका १ र सुर्खेतका १ जना गरी...बाँकी
२३ भाद्र २०७८, बुधबार कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा एमाले त्यागेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली...बाँकी
२३ भाद्र २०७८, बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा प्रवेश गरेका छन् । उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । २६ वर्षीय जयवीर हालै मात्र युनिभर्सिटी अफ न्युयोर्कबाट...बाँकी
भदौ २३ गते । जुम्लामा नेकपा एकिकृत समाजवादीमा ४४ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजवादीमा भदौ २२ गते सम्म सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्याखत्री सहित ११ जना वडाध्यक्ष र...बाँकी
२३ भाद्र २०७८, बुधबार भारतको हिमाञ्चल प्रदेशको सिम्लाबाट नेपाल आउँदै गरेका जाजरकोट निवासी निरज शाही सम्पर्कविहीन भएका छन् । जुनीचाँदे गाउँपालिका( २ जाजरकोटका स्थायी निवासी १८ वर्षीय शाही यही भदौं १९ गते हिमाञ्चल प्रदेशको सिम्लाबाट...बाँकी
२३ भाद्र २०७८, बुधबार एजेन्सीः यो संक्रमणकालीन अवस्थामा अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री बनाएको छ। तालिबानको शासनकालमा सन् १९९०को दशकमा मुल्लाह मोहम्मद हसन कन्दाहार राज्यको गभर्नर थिए।...बाँकी
२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेबाट निर्वाचित सिंजा गाउँपालिका एक उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् । आज भदौं...बाँकी
२२ भाद्र २०७८, मंगलबार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर...बाँकी
२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाल समूह...बाँकी
२२ भदौ २०७८, मंगलबार ‘व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज मुलुकभर आज निजामती सेवा दिवस मनाईएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच वर्षका लागि...बाँकी